वैशाख २४ २०८३, बिहीबार

समाचार

कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै

      ललितपुर, २८ कात्तिककात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन हुन लागिएको हो ।        देवी प्याखँमा आज उषाहरण लीलाअन्तर्गत आउने [...]

कार्तिक २८ गते, २०७८ ०९:५३ मा प्रकाशित

तीन करोड लागतमा पचालझरना जाने पदमार्ग बनाइने

काठमाडौँ, २७ कात्तिक कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको पचालझरना जानका लागि रु तीन करोड ३१ लाखको लागतमा पदमार्ग बनाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा सो पदमार्ग बन्न लागेको हो । नेपालकै ३८१ मिटर [...]

कार्तिक २८ गते, २०७८ ०९:०५ मा प्रकाशित

अटोरिक्सा दुर्घटनामा मृत्यु

कर्णाली, २८ कात्तिककर्णाली प्रदेशको राजधानी सुर्खेत गिरीघाटमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुर्खेत–जुम्ला सडकखण्डमा बाङ्गे सिमलबाट गिरीघाटतर्फ जाँदै गरेको भे१ह ८४४ नंको रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर–१ सुर्खेतका ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका [...]

कार्तिक २८ गते, २०७८ ०८:५८ मा प्रकाशित

सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर

        खलङ्गा, २७ कात्तिकजुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा [...]

कार्तिक २७ गते, २०७८ १४:०७ मा प्रकाशित

रु पाँच लाखसहित जुवाखालबाट आठ पक्राउ

        काठमाडौँ, २७ कात्तिक काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट रु पाँच लाखसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।         स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी [...]

कार्तिक २७ गते, २०७८ १४:०३ मा प्रकाशित

उपसचिव अर्यालको निधन

    काठमाडौँ, २७ कात्तिक  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ ।        उहाँलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए ।         मन्त्रालयका निमित्त सचिव [...]

कार्तिक २७ गते, २०७८ १३:५९ मा प्रकाशित

लोकतन्त्रविपरीतका कार्यलाई प्रेसले खबरदारी गर्नुपर्दछ ः अर्थमन्त्री शर्मा

          कास्की, २७ कात्तिक अर्थमन्त्री जनार्दन शर्माले लोकतन्त्र र जनचाहनाविपरीत हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।        प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले जनअधिकार कुण्ठित गर्ने र संविधान च्यात्ने निरङ्कुश प्रवृत्तिका विरुद्ध [...]

कार्तिक २७ गते, २०७८ १३:५३ मा प्रकाशित

सुर्खेत र डोल्पामा आज कांगे्रस वडा अधिवेशन

     कर्णाली, २७ कात्तिक कर्णाली प्रदेशका सुर्खेत र डोल्पा जिल्लामा नेपाली कांगे्रसको १४ औँ महाधिवशेनअन्तर्गत वडा अधिवेशन आज सम्पन्न हुँदैछ । क्रियाशील सदस्यतालाई लिएर विवाद बढेपछि यसअघि निर्धारित मितिमा हुन नसकेको यी जिल्लाको अधिवेशन आज हुन लागेको हो ।        अधिवेशनबाट वडाको [...]

कार्तिक २७ गते, २०७८ १२:३८ मा प्रकाशित

करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई रु १६ लाख क्षतिपूर्ति

         दमौली, २७ कात्तिक करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई [...]

कार्तिक २७ गते, २०७८ १२:३५ मा प्रकाशित