वैशाख २४ २०८३, बिहीबार

समाचार

डोटीका किसानलाई गहुँ छर्न चटारो

          डोटी, ३० कात्तिक   दसैँ तिहारजस्ता मुख्य चाडपर्व सकिएलगत्तै जिल्लाका किसानहरुलाई गहुँ छर्ने चटारो सुरु भएको छ । घरका लालाबालासहित किसान अहिले गहुँ छर्नका लागि खेतबारीमा भेटिने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ सुरु भए पनि अहिले गणक घरमा कोही पनि [...]

कार्तिक ३० गते, २०७८ १४:०७ मा प्रकाशित

निःशुल्क पाइने ७० प्रकारका औषधिमध्ये खोटाङमा २८ मात्र उपलब्ध

     खोटाङ, ३० कात्तिक सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिमध्ये जिल्ला अस्पतालमा २८ प्रकारका मात्रै रहेको पाइएको छ । सामान्य अवस्थाका बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै जिल्लामा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरे [...]

कार्तिक ३० गते, २०७८ १४:०१ मा प्रकाशित

वार्ता र संवादबाटै गतिरोध अन्त्य गर्न संवैधानिक आयोगहरुको अनुरोध

    काठमाडौँ, ३० कात्तिक विभिन्न नौ संवैधानिक आयोगले सर्वोच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न अनुरोध गरेका छन् ।        राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु [...]

कार्तिक ३० गते, २०७८ १३:५६ मा प्रकाशित

छोटी भन्सार कार्यालय बन्द हुँदा तस्करी बढ्यो

  सर्लाही, ३० कात्तिक द्वन्द्वको बहना देखाएर सुरक्षा खतरा भन्दै बन्द गरिएका जिल्लाका छोटी भन्सार कार्यालय अझैँ पनि सञ्चालनमा आएका छैनन् । एकाउन्न किलोमिटर भारतसँग पत्यक्ष खुला सीमा जोडिएको सर्लाहीमा सातवटा छोटी भन्सार कार्यालय थिए ।        मलङ्गवाबाहेक अहिले अरु छोटी भन्सार कार्यालय [...]

कार्तिक ३० गते, २०७८ १३:५२ मा प्रकाशित

आरनका लागि कच्चापदार्थ र कामदार अभाव

       पाल्पा, ३० कात्तिक पाल्पाको ग्रामीण तथा सहरी क्षेत्रमा आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको छ । दक्ष कामदार, कोइला र बजार समस्याले परम्परागत आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको हो । जिल्लामा अधिकांश वन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि कोइला निकाल्न समस्या [...]

कार्तिक ३० गते, २०७८ १३:४८ मा प्रकाशित

न्याय क्षेत्रमा बढ्दैछ महिलाको आकर्षण

         काठमाडौँ, ३० कात्तिक राज्यका प्रत्येक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि न्याय क्षेत्रमा अहिले पनि महिलाको सङ्ख्या न्यून छ । पछिल्लो समयमा भने महिला आकर्षण केही बढेको देखिएको छ ।         समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहितको नेपालको अन्तरिम संविधान, [...]

कार्तिक ३० गते, २०७८ १३:३४ मा प्रकाशित

४० वर्षपछि मणि केशवनारायणको नित्य पूजा थालियो

       ललितपुर, ३० कात्तिक    पाटन दरबार सङ्ग्रहालय भित्र अवस्थित मणि केशवनारायण मन्दिरमा ४० वर्षपछि नित्य पूजा थालिएको छ ।विभिन्न कारणले स्थगित भइरहेको सो पूजा सोमबार हरिबोधनी एकादशीका दिनदेखि थालिएको हो । मणि छँ ब्राह्मण समूहका सहयोगमा नारायणको क्षमा पूजा र [...]

कार्तिक ३० गते, २०७८ १३:२७ मा प्रकाशित

सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण

      चितवन, ३० कात्तिक    एचआईभी एड्स सङ्क्रमित महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्न सुरु गरिएको छ । भरतपुर अस्पतालको प्रसूति विभागमा उक्त रोगको जाँच गर्न थालिएको हो ।    एचआईभी सङ्क्रमण पुष्टि भएका २१ वर्षभन्दा माथिका महिलाको पाठेघरको क्यान्सर परीक्षण निःशुल्क सुरु [...]

कार्तिक ३० गते, २०७८ १३:१८ मा प्रकाशित

सर्वोच्च अदालतमा तोकियो सबै प्रकारका मुद्दामा पेसी

     काठमाडौँ, ३० कात्तिक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै प्रकारका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।         प्रधानन्यायाधीश राणाले दसवटा इजलासमा पेसी तोक्नुभएको हो । उहाँले आफ्ना लागि कुनै पनि इजालास तोक्नुभएको छैन । दस पेशीमध्ये आठवटा संयुक्त र दुईवटा एकल [...]

कार्तिक ३० गते, २०७८ १३:०५ मा प्रकाशित