वैशाख २४ २०८३, बिहीबार

समाचार

सरकारको सरकारात्मक कामलाई जनतामाझ लैजान राससलाई अर्थमन्त्रीको आग्रह

         काठमाडौँ, २९ कात्तिक अर्थमन्त्री जनार्दन शर्माले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारका सकारात्मक कामलाई जनताको बीचमा लैजाने प्रभावकारी माध्यमको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गर्नुभएको छ ।        प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन [...]

कार्तिक २९ गते, २०७८ १८:०१ मा प्रकाशित

राष्ट्रिय गौरवका आयोजनामा अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग आवश्यक छ– मन्त्री डा रिजाल

      काठमाडौँ, २९ कात्तिकरक्षामन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय ढङ्गबाट निर्धारित समयमै पूरा गर्न अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास [...]

कार्तिक २९ गते, २०७८ १७:५४ मा प्रकाशित

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, २९ असोज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अङ्कले उकालो लागेर दुई हजार ७१५.३५ मा पुगेको छ ।        ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक [...]

कार्तिक २९ गते, २०७८ १७:४५ मा प्रकाशित

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश

काठमाडौँ, २९ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश [...]

कार्तिक २९ गते, २०७८ १६:०२ मा प्रकाशित

शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालको प्रगति ः शिक्षामन्त्री

काठमाडौँ, २९ कात्तिकशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताउनुभएको छ ।         फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले [...]

कार्तिक २९ गते, २०७८ १५:३९ मा प्रकाशित

placeholder
चालक अनुमतिपत्रका लागि आवेदन दिन तीन सातामा चार लाख

       काठमाडौँ, २९ कात्तिक  लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा [...]

कार्तिक २९ गते, २०७८ १५:२१ मा प्रकाशित

संवैधानिक व्यवस्थाअनुसार नागरिकता नपाउँदा समस्या

           –पूर्णप्रसाद मिश्र   काठमाडौँ, २९ कात्तिक संविधानअनुसार नागरिकता पाउनयोग्य नागरिकका लागि समयमै कानूनको तर्जुमा नहुँदा नागरिकताविहीनका परिवारमा पनि समस्या बढ्न थालेको छ ।    धनुषा जिल्लास्थित गणेशमान सारनाथ नगरपालिका–३का इन्द्रजित साफी संविधान बनेको एक वर्षमै बनाइसक्नुपर्ने कानून छ वर्षसम्म पनि नबनाइदिँदा आफूजस्ता [...]

कार्तिक २९ गते, २०७८ १४:५० मा प्रकाशित

लुलाङमा स्वास्थ्य सामग्री सहयोग

    म्याग्दी, २९ कात्तिकभौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।         लुलाङ, लमसुङ, खोरिया र मरेनीमा जन्मिएर स्वदेश तथा विदेशमा रहेकाले आर्थिक सङ्कलन गरेर सामग्री उपलब्ध गराएका हुन् । दश [...]

कार्तिक २९ गते, २०७८ १४:४२ मा प्रकाशित

विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो ः मन्त्री कार्की

  विराटनगर, २९ कात्तिक  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय समन्वय हुनुपर्छ ।”         ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् [...]

कार्तिक २९ गते, २०७८ १२:२२ मा प्रकाशित