वैशाख २४ २०८३, बिहीबार

समाचार

कृषिमन्त्रीमा नियु क्त शाहीद्वारा शपथग्रहण

     कर्णाली, १ मङ्सिर कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।         मन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष मङ्गलबार शपथग्रहण गर्नुभएको हो । शाहीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार [...]

मंसिर १ गते, २०७८ ०९:१५ मा प्रकाशित

‘नेपाल परिवार नियोजन सङ्घलाई सहयोग गछौँ’

     देउखुरी, १ मङ्सिरअन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घ दक्षिण एसिया निर्देशक सोनाम मेहताले नेपाल परिवार नियोजन सङ्घलाई सक्दो सहयोग गर्ने बताउनुभएको छ । नेपाल परिवार नियोजन सङ्घको ४१औँ केन्द्रीय सभाको मङ्गलबार दाङमा उद्घाटन गर्दै उहाँले लामो समयदेखि नेपालमा स्वतन्त्र र सेवामूलक [...]

मंसिर १ गते, २०७८ ०९:०९ मा प्रकाशित

प्रदेशको पहिचानका लागि विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल

       कास्की, १ मङ्सिर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताउनुभएको छ ।         गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा [...]

मंसिर १ गते, २०७८ ०८:५८ मा प्रकाशित

थारू समुदायलाई मेडरी नाच लोप हुने चिन्ता

         कावासोती, १ मङ्सिर थारू समुदायको आफ्नै मौलिक कला र संस्कृति छ । ती कला र संस्कृतिको जगेर्ना गर्न थारू समुदायका अगुवाले पहल गर्दै आएका छन् । यति गर्दागर्दै पनि उनीहरुको पुरानो मेडरी नाच लोप हुने अवस्थामा छ ।         थारू समुदायका [...]

मंसिर १ गते, २०७८ ०८:४९ मा प्रकाशित

कृषि सहकारी नै चाहँदैनन् समर्थन मूल्यमा धान खरिद गर्न

       झापा, ३० कात्तिक सरकारले तोकेको समर्थन मूल्यमा धान खरिदका लागि जिल्लाका दुईवटा सहकारीले मात्र अनुमति लिएका छन् ।        प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाले करिब एक महिनाअघि जारी गरेको सूचनामा दुईवटा संस्थाले मात्र आवेदन दिएका हुन् । यसले जिल्लाका सबै किसानले [...]

कार्तिक ३० गते, २०७८ १७:२९ मा प्रकाशित

प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

         विराटनगर, ३० कात्तिक   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सदस्य नआएपछि प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।        मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो [...]

कार्तिक ३० गते, २०७८ १७:२० मा प्रकाशित

पोखराका प्रमुख गन्तव्य घुम्न ‘साइटसिन बस’ सञ्चालन

 पोखरा, ३० कात्तिक कोरोनाको प्रभाव कम हुँदैछ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइको सहर पनि हो । छोटो बसाइमा सहजरुपमा पोखरा घुम्न चाहनेलाई लक्षित गरी पहिलोपल्ट स्विफ्ट [...]

कार्तिक ३० गते, २०७८ १७:०९ मा प्रकाशित

नागढुङ्गा सुरुङमार्ग निर्माण २३ प्रतिशत सकियो

      काठमाडौँ, ३० कात्तिक नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ ।        जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको [...]

कार्तिक ३० गते, २०७८ १७:०२ मा प्रकाशित

बन्दका कारण निम्न आय भएकालाई समस्या

           काठमाडौँ, ३० कात्तिकवीर अस्पतालमा आफन्तलाई भर्ना गरेकाले रणबहादुर तामाङ आज बिहान खाना लिएर बिहान ११ बजे चुच्चेपाटीस्थित घरबाट निस्कनुभयो । राजधानीमा सार्वजनिक यातायातमै यात्रा गर्दै आउनुभएका उहाँले करिब एक घण्टा कुर्दा पनि रत्नपार्क क्षेत्रमा आउने सवारी पाउन सक्नुभएन ।        सोमबारसम्म [...]

कार्तिक ३० गते, २०७८ १६:४८ मा प्रकाशित