वैशाख २५ २०८३, शुक्रबार

समाचार

गुरु नानक जयन्ती मनाइँदै

    काठमाडौँ, ३ मङ्सिर प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।         गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख [...]

मंसिर ३ गते, २०७८ ०९:१७ मा प्रकाशित

भन्सार छलेर ल्याइँदै गरेको सामान बरामद

     कञ्चनपुर, ३ मङ्सिर   कृष्णपुर नगरपालिका–५ गुलरियास्थित पूर्व–पश्चिम राजमार्गबाट महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०२००२१ नम्बरको मिनीट्रकबाट प्रहरीले बिहीबार रु पाँच लाख ४३ हजार ४५० मूल्य बढीको भन्सार छली गरी लैजाँदै गरेको सामान बरामद गरेको छ ।        जिल्ला प्रहरी कार्यालयका प्रहरी [...]

मंसिर ३ गते, २०७८ ०९:११ मा प्रकाशित

कांगे्रस अधिवेशन : सुर्खेतका नौवटै स्थानीय तहमा नेतृत्व चयन

कर्णाली, ३ मङ्सिर नेपाली कांगे्रसको १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ । नयाँ विधानअनुसार गाउँ÷नगरमा सभापति पदका साथै दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित कार्यसमिति चयन गरिएको हो । क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित [...]

मंसिर ३ गते, २०७८ ०९:०४ मा प्रकाशित

कांग्रेस महाधिवेशन : काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदै

काठमाडौँ, ३ मङ्सिरनेपाली कांग्रेस काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो ।        कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि [...]

मंसिर ३ गते, २०७८ ०८:५६ मा प्रकाशित

एमाले १०औँ महाधिवेशन : घरघरमा निमन्त्रणापत्र

        चितवन, ३ मङ्सिर नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पु¥याउने गरी निमन्त्रणापत्र पठाएको हो ।        दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति [...]

मंसिर ३ गते, २०७८ ०८:५२ मा प्रकाशित

भारतले जनकपुरधामको विकासका लागि एक सय करोड छिटै उपलब्ध गराउने

    धनुषा, २ मङ्सिर भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गर्नुभएको रु एक सय करोड छिट्टै उपलब्ध हुने बताउनुभएको छ ।धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुग्नु भएका उहाँले सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नेपाल [...]

मंसिर २ गते, २०७८ १६:२९ मा प्रकाशित

बौलाहा कुकुरको टोकाइबाट पाँच घाइते

      महेन्द्रनगर, २ मङ्सिर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन् ।        बुधबार राति र आज बिहान गरी कुकुरको टोकाइबाट शुक्लाफाँटा–११ का २५ वर्षीय रमेश सेटी, ३२ वर्षीय लक्ष्मी नाथ, ४० वर्षीया मञ्जरी साउद, ५० वर्षीय [...]

मंसिर २ गते, २०७८ १६:२३ मा प्रकाशित

कर्मचारीको ढिलासुस्तीले सेवाग्राही मर्कामा

        म्याग्दी, २ मङ्सिर   २०७८ वैशाख ९ गते निवेदन दिएका मङ्गला गाउँपालिका–२ बाबियाचौरका नवीन खड्काले साउन १२ गते नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि पाउनुभयो ।        “आवश्यक सबै कागजात र प्रक्रिया पु¥याएर निवेदन दिएको थिएँ”, उहाँले भन्नुभयो, “विद्युतीय र कागजी अभिलेखमा जन्ममिति नभएको [...]

मंसिर २ गते, २०७८ १६:१७ मा प्रकाशित

भोजपुरका विपन्न परिवारले पाए जस्तापाताको छानो

    भोजपुर, २ मङ्सिर भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोट फुसको छानोमुक्त बनेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्ष्य गरेर १०८ घरलाई जस्तापाता वितरण गरेसँगै वडा फुसको छानोमुक्त बनेको हो ।        वडाले रु २० लाख बजेट विनियोजन गरेर ४३ र सहरी [...]

मंसिर २ गते, २०७८ १६:०९ मा प्रकाशित