खलङ्गा, ५ मङ्सिरजुम्लाको तिला गाउँपालिकाभित्रका १४ गाउँबस्ती छुइगोठमुक्त भएका छन् । यहाँको गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा गाउँपालिका छुइगोठ मुक्त अभियानमा जुटेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । समाजमा विकृतिका[...]
कञ्चनपुर, ५ मङ्सिरनेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनअन्तर्गत कञ्चनपुरका नौ स्थानीय तहका ९२ वटा वडामध्ये ३६ वडामा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबारदेखि वडामा सुरु भएको सम्मेलनमा सहमतिका आधारमा नयाँ नेतृत्व चयन भएका हुन् । पार्टीका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार [...]
मंसिर ५ गते, २०७८ १५:०० मा प्रकाशित
खलङ्गा, ५ मङ्सिर जुम्लाको गुठिचौर गाउँपालिका – ५ कुम्डीमा रहेको नौमूले लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा समस्या आउदा चार गाउँ अन्धकार भएका छन् । मङ्गलबारदेखि विद्युत्गृहमा समस्या आएको हो । विद्युतगृहमा जडान गरिएको फित्ता चुडिएपछि समस्या आएको व्यवस्थापक गणेशराज गिरीले जानकारीदिनुभयो [...]
मंसिर ५ गते, २०७८ १४:१२ मा प्रकाशित
काठमाडौँ, ५ मङ्सिरनेपाली कांग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी स्थानको अधिवेशन सम्पन्न भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि [...]
मंसिर ५ गते, २०७८ १३:५७ मा प्रकाशित
काठमाडौँ, ५ मङ्सिरकर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा सुरु गरेको छ । कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् । कोषले सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित् [...]
मंसिर ५ गते, २०७८ १३:४१ मा प्रकाशित
सिमकोट, ५ मङ्सिर लामो समयदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाल नवीन समाजले ‘बालबालिकाका लागि परिवार’ नामक पुस्तक विमोचन गरेको छ । विभिन्न प्रलोभनमा पारेर जिल्ला बाहिर काठमाडौँका विभिन्न बालगृहमा रहँदै आएका बालबालिकालाई जिल्लामा उद्धार गरी ल्याएपश्चात उनीहरूको अनुभवलाई [...]
मंसिर ५ गते, २०७८ ११:१९ मा प्रकाशित
कर्णाली, ५ मङ्सिर नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले मतदानमार्फत प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वको टुङ्गो लगाएको हो । सहायक जिल्ला निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाका [...]
मंसिर ५ गते, २०७८ ११:१५ मा प्रकाशित
तुलसीपुर, ५ मङ्सिर दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ [...]
मंसिर ५ गते, २०७८ ११:१२ मा प्रकाशित
तुलसीपुर, ५ मङ्सिर दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् । उनीहरुको अवस्था [...]
मंसिर ५ गते, २०७८ ११:०७ मा प्रकाशित
महोत्तरी, ५ मङ्सिर मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपति) आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रुप दिएका हुन् । भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको [...]
मंसिर ५ गते, २०७८ १०:५७ मा प्रकाशित