वैशाख २५ २०८३, शुक्रबार

समाचार

आदेश कार्यान्वयन गर्न कर्मचारी सङ्गठनको माग उच्च अदालत सुर्खेत

      कर्णाली, ५ मङ्सिर :   नेपाल निजामती कर्मचारी सङ्गठनले सङ्गठन तथा व्यवस्थापनसम्बन्धी रिट निवेदनका सम्बन्धमा उच्च अदालत सुर्खेतले दिएको अन्तरिम आदेश कार्यान्वयन नभएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।        सङ्गठनका सुर्खेत जिल्ला अध्यक्ष लालबहादुर खत्रीले प्रदेश सरकारले अदालतको आदेश कार्यान्वयन नगर्दा [...]

मंसिर ५ गते, २०७८ १०:४४ मा प्रकाशित

विभिन्न क्षेत्रका २२ एसपीको सरुवा

           काठमाडौँ, ५ मङ्सिरनेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी माहनिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि कात्तिक २९ गते पनि आठ एसपीको सरुवा भएको थियो ।        यसपटक मानव बेचविखन [...]

मंसिर ५ गते, २०७८ १०:२८ मा प्रकाशित

माछा र बङ्गुरपालन गरी आत्मनिर्भर

      कञ्चनपुर, ५ मङ्सिरशुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरी गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत रहनुभएको छ । विद्यालयमा पाइने थोरै तलबले परिवारको खर्च धान्न निकै गाह्रो छ । विद्यालयबाट पाइने तलबले घरखर्च चलाउन मुस्किल भएपछि चौधरीले घरमै बङ्गुर र [...]

मंसिर ५ गते, २०७८ १०:०१ मा प्रकाशित

भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पु¥याएका छौंः मन्त्री श्रेष्ठ

भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भू–उपयोग नियमावली निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।उग्रचण्डी नाला समाजको आज काठमाडौंमा भएको चौथो सधारण सभाको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले भू–उपयोग नियमावली आएपछि खेती योग्य जमिनको संरक्षणभई व्यवसायिक कृषि र [...]

मंसिर ५ गते, २०७८ ०९:२९ मा प्रकाशित

जापान जनप्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला

      काठमाडौँ, ५ मङ्सिरनेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।        शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन [...]

मंसिर ५ गते, २०७८ ०९:१७ मा प्रकाशित

सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो

    कर्णाली, ५ मङ्सिरसुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी रु ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रु ९०० पु¥याइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ । यो मूल्य आज (आइतबार)देखि लागू हुनेछ ।        सङ्घका अध्यक्ष टोपेन्द्रजङ्ग [...]

मंसिर ५ गते, २०७८ ०८:५६ मा प्रकाशित

अझैँ सुरु भएन भेरी पम्पिङ आयोजना

    कर्णाली, ४ मङ्सिर  निर्माणपूर्वका कार्य सम्पन्न गर्न ढिलाइका कारण भेरी पम्पिङ आयोजना प्रभावित भएको छ । दसैँअघि टेण्डर आह्वान गर्ने भनिए पनि जग्गा प्राप्ति, वातावरणीय तथा सामाजिक प्रभावबारे अध्ययन बाँकी नै रहेकाले आयोजना निर्माणमा ढिलाइ भएको हो ।         आयोजनाको विस्तृत परियोजना [...]

मंसिर ४ गते, २०७८ १६:५१ मा प्रकाशित

चन्द्रागिरिमा योगगुरु रामदेवको योग ध्यान तथा प्रशिक्षण

     काठमाडौँ, ४ मङ्सिर योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गर्नुभएको छ ।    बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बस्नुभएको हो । शुक्रबार साँझ त्यहाँ पुग्नुभएका उहाँलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष [...]

मंसिर ४ गते, २०७८ १६:४५ मा प्रकाशित

जलवायु परिवर्तनका कारण सिर्जित सङ्कटप्रति राष्ट्रपति चिन्तित

       काठमाडाँै, ४ मङ्सिरराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गर्नुभएको छ ।        पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण विश्व नै सङ्कटतर्फ धकेलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट सिर्जित समस्याको सामना [...]

मंसिर ४ गते, २०७८ १६:३७ मा प्रकाशित