काठमाडौँ, ६ मंसिर। आज मिति वि सं २०७८ साल मङ्सिर महिनाको ६ गते सोमबार, तदअनुसार सन् २०२१ नोभेम्बर २२ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु,[...]
काठमाडौँ, ५ मङ्सिर गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यसवर्ष पनि मल नपाउने भएका छन् । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै अभाव हुने जनाएको [...]
मंसिर ५ गते, २०७८ १६:०५ मा प्रकाशित
मान्म, ५ मङसिरकालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ । बहिरङ्ग सेवासँगै अस्पतालले दन्त उपचार सेवा पनि थप गरेको हो । जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ । पहिला [...]
मंसिर ५ गते, २०७८ १५:५७ मा प्रकाशित
काठमाडौँ, ५ मङ्सिरनेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट युवा सङ्घले ६० जिल्लामा कमिटी गठन गरेको छ । बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन गरिने जनाइएको छ । देशभर सङ्गठन निर्माण गरी युवा विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य [...]
मंसिर ५ गते, २०७८ १५:४९ मा प्रकाशित
रामपुर, ५ मङ्सिर : रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने ६० वर्षीय गोविन्दप्रसाद दुवाडीले दुई दशक बढीको समय बिरुवा उत्पादनमा बिताउनुभयो । उमेर ढल्कदै जाँदा उहाँलाई यो व्यवसायबाट टाढा रहन पटक्कै मन छैन । विसं २०५५ देखि दुवाडीले निरन्तररुपमा आजसम्म बिरुवा [...]
मंसिर ५ गते, २०७८ १५:४३ मा प्रकाशित
काठमाडौँ, ५ मङ्सिरनेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा काठमाडौँमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ । एशोसिएसनद्धारा आज यहाँ आयोजित पत्रकार सम्मलेनमा उक्त प्रतियोगिता आगामी पुस ३ गते हुने जानकारी दिइयो । प्रतियोगितामा हाफ म्याराथनसहित पुरुष १० किमि, महिला पाँच किमि, [...]
मंसिर ५ गते, २०७८ १५:३९ मा प्रकाशित
सुदूरपश्चिम, ५ मङ्सिर राष्ट्रिय जनगणना २०७८को गणकमा खटिनुभएकी वसन्ती सापकोटा घर घरमा पुगेर तथ्याङ्क लिइरहँदा निकै खुशी मुद्रामा भेटिनुभयो । जनगणनाको काममा खटिँदा कतिपय परिवारबाट आफूले पाइरहेको स्वागत सत्कारको व्यवहारले जनगणना गर्ने काममा हौसला मिलेको उहाँले बताउनुभयो । ‘‘आफूले आजसम्म गणना [...]
मंसिर ५ गते, २०७८ १५:३३ मा प्रकाशित
म्याग्दी, ५ मङसिर मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस [...]
मंसिर ५ गते, २०७८ १५:२४ मा प्रकाशित
नेपालगन्ज / युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गर्नुभएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास [...]
मंसिर ५ गते, २०७८ १५:१९ मा प्रकाशित
सप्तरी, ५ मङ्सिर श्रीमतीलाई विष खुवाइ हत्या गरेका अभियोगमा प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ । उनीलाई आज म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो [...]
मंसिर ५ गते, २०७८ १५:१४ मा प्रकाशित