वैशाख २५ २०८३, शुक्रबार

समाचार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सिन्धुपाल्चोक, ६ मङ्सिरसिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ । सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा४छ ७७६६ नम्बरको बसले ०२०२० बा प्र २११४ नम्बरको मोटरसाइकललाई [...]

मंसिर ६ गते, २०७८ १२:२७ मा प्रकाशित

चापीनी नदी बगरमा औद्योगिक ग्राम बन्ने

         सर्लाही, ६ मङ्सिरहरिवन नगरपालिकाले वडा नम्बर ११ स्थित चापीनी नदी बगरमा औद्योगिक ग्रामको बनाउने भएको छ ।         नगर प्रमुख गणेश प्रसाईंले नगर क्षेत्रमा औद्योगिक क्षेत्र प्रवद्र्धन गर्न औद्योगिक ग्राम बनाउन लागिएको जानकारी दिनुभयो । आइतबार सो ग्रामको शिलान्यास गर्दै उहाँले [...]

मंसिर ६ गते, २०७८ १२:१४ मा प्रकाशित

शिक्षामा नवसिर्जना मेला

       काठमाडौँ, ६ मङ्सिर अमेरिकी दूतावासको ‘बुकबस’ले शिक्षामा पाँचौँ नवसिर्जना मेला (इनोभेसन इन एजकुेसन फेयर) को आयोजना गर्दैछ । यही मङ्सिर ८ देखि १९ गतेसम्म भर्चुअलरुपमा हुने मेलामा नेपाली शिक्षा व्यवस्थामा नयाँ पद्धति भित्र्याउन योगदान दिने व्यक्तिले सिर्जनात्मक र नवीन [...]

मंसिर ६ गते, २०७८ ०९:५७ मा प्रकाशित

‘तेस्रोलिङ्गीका अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका’

         काठमाडौँ, ६ मङ्सिर   लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।         नवौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवका अवसरमा आइतबार आयोजित ‘तेस्रोलिङ्गी समुदायको अधिकारमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले ती समुदायले आफ्नो अधिकार अझै [...]

मंसिर ६ गते, २०७८ ०९:४६ मा प्रकाशित

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

      काठमाडौँ, ६ मङ्सिरराष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ ।महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।         उक्त पार्टीको यही मङ्सिर १५–१७ गतेसम्म [...]

मंसिर ६ गते, २०७८ ०९:३८ मा प्रकाशित

चितवन माछामा आत्मनिर्भर

           चितवन, ६ मङ्सिरनेपाल मत्स्य व्यवसायी सङ्घले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ । जिल्लामा हाल चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको र दुई हजार ६०० मेट्रिक टन खपत हुँदै आएको छ । यहाँ वार्षिक [...]

मंसिर ६ गते, २०७८ ०९:३२ मा प्रकाशित

बैतडीमा जीप दुर्घटनाः मृतकको सङ्ख्या छ पुग्यो

    बैतडी, ६ मङ्सिर    बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार [...]

मंसिर ६ गते, २०७८ ०९:२० मा प्रकाशित

चितुवाको छालासहित चारजना पक्राउ

    कर्णाली, ६ मङ्सिर बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् ।         पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको [...]

मंसिर ६ गते, २०७८ ०९:१४ मा प्रकाशित

किसानलाई बीउ वितरण

         कञ्चनपुर, ६ मङ्सिर   शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिकाको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलोग्राम गहुँको बीउ वितरण गरेको हो ।       [...]

मंसिर ६ गते, २०७८ ०९:०४ मा प्रकाशित