वैशाख २५ २०८३, शुक्रबार

समाचार

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा

       बैतडी, ७ मङ्सिरवाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।        सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन [...]

मंसिर ७ गते, २०७८ ०८:३८ मा प्रकाशित

   कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ   

कर्णाली, ७ मङ्सिर रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो ।        आयोजनाले बाँके, बर्दिया र [...]

मंसिर ७ गते, २०७८ ०८:३० मा प्रकाशित

डोटीमा आपसी झगडामा एकको मृत्यु

    डोटी, ७ मङ्सिरबोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन् ।        जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ [...]

मंसिर ७ गते, २०७८ ०८:२५ मा प्रकाशित

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन बालकको मृत्यु

          सिन्धुपाल्चोक, ७ मङ्सिरसिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो ।        मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका [...]

मंसिर ७ गते, २०७८ ०८:२१ मा प्रकाशित

राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा सबै जुटौँ : राष्ट्रपति भण्डारी

        महोत्तरी, ६ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गर्नुभएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय [...]

मंसिर ६ गते, २०७८ १७:२८ मा प्रकाशित

राष्ट्रपति भण्डारीबाट जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना

     महोत्तरी, ६ मङ्सिरराष्ट्रपति विद्यादेवी भण्डारीले आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।         आज राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि यहाँ आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेको र त्यसपछि राष्ट्रपति भण्डारी गुफागृहमै [...]

मंसिर ६ गते, २०७८ १६:२० मा प्रकाशित

नेपालले पहिले व्याटिङ गर्ने

काठमाडौँ, ६ मङ्सिरआइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले हङकङविरुद्धको खेलमा ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमीमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङ गर्ने भएको [...]

मंसिर ६ गते, २०७८ १६:०७ मा प्रकाशित

आगलागीबाट प्लाई उद्योगमा पाँच करोडको क्षति

       झापा, ६ मङ्सिरविर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ । आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उद्योगमा लागेको आगो १२ घण्टापछि [...]

मंसिर ६ गते, २०७८ १५:४० मा प्रकाशित

कीरा फैलिन नदिन झरेका सुन्तलाका दानाको व्यवस्थापन

    म्याग्दी, ६ मङ्सिर म्याग्दीमा चाइनीज सिट्रोस फ्रुट फ्लाई नामक कीराको सङ्क्रमणबाट झरेका सुन्तलाको दाना व्यवस्थापन गर्न थालिएको छ । केही वर्षयता सुन्तला पाक्ने बेलामा दानाभित्र चाइनीज सिट्रोस फ्रुट फ्लाई र सिट्रोस ग्रिन नामक कीराको असरले दाना झर्न झरेर किसानलाई [...]

मंसिर ६ गते, २०७८ १५:३२ मा प्रकाशित