जाजरकोट, ६ मङ्सिर नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उहाँ[...]
देउखुरी, ६ मङ्सिर कोभिड–१९ विरुद्ध दाङका बालबालिकालाई फाइजर खोप लगाउन सुरु गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षभन्दा माथिका सबै बालबालिकालाई फाइजर खोप शनिबारदेखि लगाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि १२ वर्षभन्दा माथिका दीर्घ रोग भएका [...]
मंसिर ६ गते, २०७८ १५:१० मा प्रकाशित
बाँके, ६ मङ्सिर भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निमार्णको काम पूरा हुनसकेको छैन । सुक्खा बन्दरगाहको काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दसगजासित जोडेर आफ्नो [...]
मंसिर ६ गते, २०७८ १५:०४ मा प्रकाशित
खलङ्गा, ६ मङ््सिर पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । यहाँको तिला गाउँपालिका– ७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त हुनुहुन्छ । उहाँ जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागि पर्नुभएको छ । [...]
मंसिर ६ गते, २०७८ १४:५५ मा प्रकाशित
काठमाडौँ, ६ मङ्सिर नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनःएकनाथ ढकाल निर्वाचित हुनुभएको छ । ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले आगामी पाँच वर्षका लागि एक अध्यक्ष दुई उपाध्यक्ष, [...]
मंसिर ६ गते, २०७८ १४:४५ मा प्रकाशित
वीरगञ्ज, ६ मङ्सिर पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हँुदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो । नेपालमा विशेष [...]
मंसिर ६ गते, २०७८ १४:२४ मा प्रकाशित
काठमाडौँ, ६ मङ्सिर सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका [...]
मंसिर ६ गते, २०७८ १३:५७ मा प्रकाशित
काेहलपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्तसाेनारी गाउपालिका वडा नं ८ र ९ मा अक्सिजन कन्सेनट्रेटर मेसिन स्वास्थ्य चाैकिलाई आज एक समाराेह वीच वितरण गरेकाे छ । अक्सिजन क्नसेनट्रेटर मेसिन वितरण कार्यक्रममा पुर्वमन्त्री प्रेम बहादुर भण्डारी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य हिक्मत ढकाल, [...]
मंसिर ६ गते, २०७८ १३:४८ मा प्रकाशित
बलेवा, ६ मङ्सिरबागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ। बागलुङ नगरपालिका–४ कुँडुलेदेखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर [...]
मंसिर ६ गते, २०७८ १२:४८ मा प्रकाशित
बलेवा, ६ मङ्सिर पुरानो भवनमा पानी चुहिन्छ । हिउँदमा भुइँको चिसो र वर्षाको समयमा आकाशको पानीले कैदीबन्दीलाई सधैँ पिरोल्छ । बागलुङ नगर खानेपानीले उपलब्ध गराएको एउटा धारामा बिहानमा मात्रै आउने पानीले दिनभरलाई पुग्दैन । तीनवटा मात्रै शौचालय भएकाले लाइनमा बसेर [...]
मंसिर ६ गते, २०७८ १२:४२ मा प्रकाशित