भरतपुर, ९ मङ्सिर नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ । एमालेका केन्द्रीय[...]
काठमाडौँ, ९ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज [...]
मंसिर ९ गते, २०७८ ०९:४० मा प्रकाशित
काठमाडौँ, ८ मङ्सिर देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कूल नौ हजार ९२० मा कोरोना परीक्षण गर्दा ३३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सङ्ख्या सात हजार ३६९ रहेका छन् । पछिल्लो समय [...]
मंसिर ८ गते, २०७८ १७:४९ मा प्रकाशित
काठमाडौं, ०८ मंसिर ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको हो । ‘अब हाम्रा विद्यालय कृषि फर्म, [...]
मंसिर ८ गते, २०७८ १७:४२ मा प्रकाशित
कोहलपुर, मंसिर ८ बाँकेमा हुन लागेको प्रतिनिधी सभा क्षेत्रीय निर्वाचनका लागि क्षेत्र नम्बर १ का सभापतिका उम्मेदवार माधवराम खत्रीलाई नेपाली कांग्रेसका शिर्ष नेतादेखी कार्यकर्ताको साथ र समर्थन रहेको छ । माधवरामलाई नेपाली कांग्रेसका अगुवा नेता, कार्यकर्ता तथा युवाहरुको साथ र [...]
मंसिर ८ गते, २०७८ १७:३४ मा प्रकाशित
कोहलपुर, मंसिर ८ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नम्बर १ मा माधवराम खत्री नेतृत्वको प्यानलले बुधबार(आज) सुरुमै उम्मेदवारी दर्ता गराएको छ ।कोहलपुरस्थित भेरी सितभण्डारमा रहेको क्षेत्र नम्बर १ को निर्वाचन स्थलमा पुगेर माधवरामको प्यानलले दिउँसो २ [...]
मंसिर ८ गते, २०७८ १७:३० मा प्रकाशित
देउखुरी, ८ मङ्सिर द्वन्द्वपीडितलाई न्याय पाउन ढिलाइ भएको गुनासो छ घोराही –१४ का निर्मला थापाको । उहाँका श्रीमान् नेपाल प्रहरीमा जागिरे हुनुहुन्थ्यो अवकास प्राप्त गर्न केही समय बाँकी हुँदा द्धन्दका बेला उहाँको हत्या भयो । त्यो बेलाको घटना सम्झदा निर्मला [...]
मंसिर ८ गते, २०७८ १६:५७ मा प्रकाशित
जनकपुर, ८ मङ्सिर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताउनुभएको छ । धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डालाई बुलन्द गर्दै अघि [...]
मंसिर ८ गते, २०७८ १६:४९ मा प्रकाशित
खलङ्गा, ८ मङ्सिरजुम्लाको चन्दननाथ नगरपालिकाले सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको छ । सो नगरपालिका–५ स्थित कालेखोलीमा सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । चन्दननाथ नगरपालिका र गैरसरकारी संस्था एसएनभी नेपालको आर्थिक सहयोग [...]
मंसिर ८ गते, २०७८ १६:४६ मा प्रकाशित
’ काठमाडौँ, ८ मङ्सिर आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्यका लागि तेस्रो ‘एसिया सेल्टर फोरमको वार्षिक सम्मेलन’ विहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ । गृह मन्त्रालय तथा यसको मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी [...]
मंसिर ८ गते, २०७८ १६:४१ मा प्रकाशित