वैशाख २५ २०८३, शुक्रबार

समाचार

लागुऔषध तस्करीको ट्रान्जिट बन्दै झापा

        दमक, ९ मङ्सिर पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ ।        खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार [...]

मंसिर ९ गते, २०७८ १५:३१ मा प्रकाशित

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

           जाजरकोट, ९ मङ्सिरजिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन सुरु गरेको छ । रु ८० लाखमा खरिद गरिएको उक्त प्लान्टबाट दैनिक ४० भन्दा वढी सिलिण्डर भर्न सकिने छ ।        पचास श्ययाको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ । [...]

मंसिर ९ गते, २०७८ १५:०९ मा प्रकाशित

चलचित्र ‘टुल्की’लाई प्रदर्शनको अनुमति

       डोल्पा, ९ मङ्सिर हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।        समितिका पदाधिकारीले हेरेपछि प्रमाणपत्र प्रदान गरेको चलचित्र निर्माता शेखर [...]

मंसिर ९ गते, २०७८ १५:०१ मा प्रकाशित

घरघरमा खानेपानी आउँदा स्थानीयवासी खुसी

      खलङ्गा, ९ मङ्सिर जुम्लाको तिला गाउँपालिका–६ स्थित विकट बस्ती सुडिगाउँमा घरघरमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ । सो गाउँ अहिलेसम्म राष्ट्रिय सडक सञ्जालबाट जोडिएको छैन ।         यो क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री पिठ्युँमा र [...]

मंसिर ९ गते, २०७८ १४:४३ मा प्रकाशित

भलिबल प्रतियोगितासँगै साङ्गीतिक साँझ

             सोलुखुम्बु, ९ मङ्सिरहिमाली क्षेत्रमा दिनप्रतिदिन चिसो बढ्दैछ । सगरमाथाको जिल्ला सोलुखुम्बुको त कुरै छाडौँ । बिहान–बेलुका मानिसलाई हिँड्डुल गर्न तथा पानी चलाउनका लागि निकै मुस्किल हुने गरेको छ भने माथिल्लो क्षेत्रका पानी नै बरफ बन्न थालेको छ । [...]

मंसिर ९ गते, २०७८ १४:३८ मा प्रकाशित

सुरक्षा निकायको क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा : प्रधानमन्त्री

         काठमाडौँ, ९ मङ्सिर प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।         राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री [...]

मंसिर ९ गते, २०७८ १४:३३ मा प्रकाशित

पदमार्गमा भरिया सुविधा

    फुङ्लिङ, ९ मङ्सिर दुई सय रुपैयाँमा मानिसको ढुवानी गरिन्छ’ यो सुन्दा अनौठो लाग्न सक्छ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भने दुई सय रुपैयाँमा भरियामार्फत विगतदेखि नै ढुवानी हँुदै आएको छ ।         यातायात अन्तर्गत [...]

मंसिर ९ गते, २०७८ १४:३० मा प्रकाशित

आलु र च्याङ्ग्रा जोन कार्यक्रम सुरु

             म्याग्दी, ९ मङ्सिर  सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषिउपजका सम्भावना र उत्पादनका आधारमा पकेट, ब्लग, जोन र सुपर जोन क्षेत्र घोषणा गरेर विभिन्न कार्यक्रम ल्याउँदै आएको छ ।        यसैअनुसार सरकारले म्याग्दी र मुस्ताङका पाँच वटा स्थानीय तहमा यस वर्षदेखि आलु [...]

मंसिर ९ गते, २०७८ १४:२३ मा प्रकाशित

प्रहरीले बढायो सवारी चालकमाथि निगरानी

        रसुवा, ९ मङ्सिर   मदिरा सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयले निगरानी बढाउन थालेको छ । पासाङल्हामु राजमार्गमा केहीले मदिरा सेवन गरी सवारीसाधन चलाएको भन्ने जनताको गुनासो बढेकाले पूर्वसावधानी अपनाउन नेपाल प्रहरीले निगरानी बढाएको हो [...]

मंसिर ९ गते, २०७८ १२:१५ मा प्रकाशित