वैशाख २५ २०८३, शुक्रबार

समाचार

एमाले अनुशासित र एकताबद्ध पार्टी : नेता थापा  

    भरतपुर, १० मङ्सिर नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताउनुभएको छ ।         चितवनमा आजदेखि सुरु भएको एमालेको दसौँ महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उहाँले पार्टी विधान [...]

मंसिर १० गते, २०७८ १५:१८ मा प्रकाशित

महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

       काठमाडौँ १० मङ्सिरसंयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ ।          विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले [...]

मंसिर १० गते, २०७८ १५:०७ मा प्रकाशित

अध्यक्ष ओलीद्वारा नवयुग अनलाइनको शुभारम्भ

       भरतपुर, १० मङ्सिर नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिक मुखपत्र इनवयुग डटकमको शुभारम्भ गर्नुभएको छ ।         लामो सयमदेखि पार्टीको मुखपत्रका रुपमा रहेको नवयुग पत्रिका अबदेखि डिजिटलरुपमा प्रसारण हुने र त्यसमा [...]

मंसिर १० गते, २०७८ १४:५८ मा प्रकाशित

नेकपा एमालेको चितवनमा भइरहेको महाधिवेशनमा जाने सवारी नागढुंगामा जाम

१० मंसिर, काठमाडौं नेकपा एमालेको चितवनमा भइरहेको महाधिवेशनमा जाने सवारीको चाप बढेपछि नागढुंगामा जाम भएको छ । काठमाडौंको प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा सवारीको अधिक चापका कारण सवारीको आवागमन सुस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । महाशाखाका प्रहरी [...]

मंसिर १० गते, २०७८ १४:०९ मा प्रकाशित

ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु

          जनकपुर, १० मङ्सिर  बालुवा लोड गरेको ट्र्याक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्र्याक्टर चालकको मृत्यु भएको छ ।         मृत्यु हुनेमा ज१त ४१७२ नम्बरको ट्र्याक्टरका चालक धनुषाको मिथिला नगरपालिका–७ निवासी २५ वर्षीय चेतन महतो रहेको प्रहरीले जनाएको छ । लोड गरिएको [...]

मंसिर १० गते, २०७८ १२:४० मा प्रकाशित

सहरी सडक निर्माणले गति लिन सकेन

   गोदावरी, १० मङ्सिर कैलाली र कञ्चनपरका स्थानीय तहमा निर्माणाधीन आधुनिक सहरी सडकको निर्माणले गति लिन सकेको छैन । स्थानीय तहले स्थान छनोट गर्न नसक्दा समयभन्दा निकै ढिलो सोअन्तर्गतका योजना कार्यान्वयन भए पनि निर्माणले गति लिन नसकेको हो ।        ती दुई [...]

मंसिर १० गते, २०७८ ११:०२ मा प्रकाशित

चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

     झापा, १० मङ्सिरचिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ ।        आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको [...]

मंसिर १० गते, २०७८ १०:५१ मा प्रकाशित

ब्राउनसुगरसहित सात जना पक्राउ

         बनियानी, १० मङ्सिरझापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।        भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु [...]

मंसिर १० गते, २०७८ १०:४० मा प्रकाशित

चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

         काठमाडौँ, १० मङ्सिर चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।        विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाउन थालेको हो । यस कम्पनीले पहिलोपटकको नाफामा [...]

मंसिर १० गते, २०७८ १०:३१ मा प्रकाशित