फुङ्लिङ, १२ मङ्सिर फावाखोलाका टेकबहादुर विष्ट ताप्लेजुङ, फुङ्लिङ नगरपालिका फावाखोला गाउँको शिर नामसालिङ खर्कमा बाख्रा हेर्दै दिन बिताउनुहुन्छ । त्यस खर्कमा ७० बोयर बाख्रा (मासुका लागि पालिने अफ्रिकी जातको) चरिरहेको[...]
१२ मंसिर, कामाडौं नेकपा एमालेका अध्यक्ष ओली शर्मा ओली निकट चार नेता केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटेका छन् । सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने [...]
मंसिर १२ गते, २०७८ १६:०८ मा प्रकाशित
१२ मंसिर, काठमाडौं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलभित्रको लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । आइतबार ‘कांग्रेसको अबको बाटो, रुपान्तरणको १० सूत्र’ शीर्षकमा दस्तावेज सार्वजनिक गर्दै नेता पौडेलले पार्टीभित्र लोकतन्त्रको रक्षा आफूहरुको मुख्य मुद्दा हुने बताएका छन् ।अदालतमा [...]
मंसिर १२ गते, २०७८ १५:५५ मा प्रकाशित
१२ मंसिर, काठमाडौं साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक लागि ल्याएको मौद्रिक नीतिको समीक्षाको नकरात्मक असर शेयर बजारमा देखिएको छ । समीक्षा पछि आइतबार खुलेको बजार ८० दशमलव [...]
मंसिर १२ गते, २०७८ १५:३५ मा प्रकाशित
१२ मंसिर, काठमाडौं कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको छ । महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । ओलीले पोखरेललाई [...]
मंसिर १२ गते, २०७८ १५:२५ मा प्रकाशित
१२ मङसिर राम्रो आम्दानी लिन सकिने भएपछि लाहा खेतीमा भोजपुरका कृषकको आकर्षण बढेको छ । गत वर्षदेखि डिभिजन वन कार्यालयले यसको खेती विस्तार गरेसँगै स्थानीयवासीमा आकर्षण बढेको हो । लाहा खेतीलाई विस्तार गर्नका लागि वन कार्यालय भोजपुरले अरुण गाउँपालिकाका सुक्खाग्रस्त [...]
मंसिर १२ गते, २०७८ १५:०४ मा प्रकाशित
काठमाडौँ, १२ मङ्सिर सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । [...]
मंसिर १२ गते, २०७८ १४:५४ मा प्रकाशित
काठमाडौं, १२ मङ्सिरकाठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडाँैले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय [...]
मंसिर १२ गते, २०७८ १४:४४ मा प्रकाशित
नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मुखमा केन्द्रीय निर्वाचन समितिको संयोजक परिवर्तन गरेको छ। यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएको छ। यादवले संयोजक रहेर गरेको भूमिकाप्रति सभापति शेरबहादुर देउवाले धन्यबादसमेत दिएका छन्। साथै निर्वाचन समितिको संयोजकको जिम्मेवारी [...]
मंसिर १२ गते, २०७८ १४:०५ मा प्रकाशित
लण्डन, १२ मङ्सिरगैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को इतिहासमै पहिलो पटक सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको सङ्घकै पदाधिकारी तथा संरक्षकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा [...]
मंसिर १२ गते, २०७८ १३:३४ मा प्रकाशित