काठमाडौँ, १३ मङ्सिर सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्काे पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज[...]
चितवन, १३ मङ्सिरनेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । [...]
मंसिर १३ गते, २०७८ १४:५९ मा प्रकाशित
काठमाडौँ, १३ मङ्सिरनेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लष्टरअन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो [...]
मंसिर १३ गते, २०७८ १४:५६ मा प्रकाशित
वाग्मती, १३ मङ्सिर मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटाँैडा उपमहानगरपालिकामा ८८ प्रतिशत र अन्य पालिका [...]
मंसिर १३ गते, २०७८ १४:५४ मा प्रकाशित
काठमाडौँ, १३ मङ्सिर कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार [...]
मंसिर १३ गते, २०७८ १४:५० मा प्रकाशित
कर्णाली, १३ मङ्सिरसुर्खेत पश्चिममा रहेको चौकुने गाउँपालिका–४ बिजौरा पोस्टमा कार्यरत वनरक्षक मृतावस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका– १२ सुर्खेत निवासी ४६ वर्षीय वनरक्षक महानन्द आचार्य शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् । उनलाई चौकुने गाउँपालिका– ४ भुँडेभावरका [...]
मंसिर १३ गते, २०७८ १४:०५ मा प्रकाशित
गलेश्वर, १३ मङ्सिर म्याग्दीका जङ्गलहरुमा वर्षौदेखि अलपत्र रहेका स्लेट,तामा र चुन ढुङ्गा खानी अझैसम्म सञ्चालनमा ल्याउने तयारी नगरिँदा स्थानीयवासी निराश बन्न थालेका छन् । पश्चिम र उत्तरी म्याग्दीका दर्जन बढी ठाउँमा रहेका खानी अलपत्र छन् । तामा, स्लेट (घर छाउने [...]
मंसिर १३ गते, २०७८ १३:५२ मा प्रकाशित
गण्डकी, १३ मङ्सिरपोखरामा नयाँ रक्तदाता थपिनेक्रम बढेको छ । रक्तदानप्रति बढ्दो जनचेतनासँगै नयाँ पुस्ताका रक्तदाता थपिन थालेका हुन् । पोखरा शहर र आसपासमा दैनिक जस्तो हुने गरेको रक्तदान कार्यक्रमा सहभागी हुनेमध्येका २० देखि २५ प्रतिशत नयाँ रक्तदाताको सहभागी हुने [...]
मंसिर १३ गते, २०७८ १३:१३ मा प्रकाशित
काठमाडौं, मंसिर १३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणाको तयारी गरेको उनले बताए।आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर उनले अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लागेका छन्। थापाले आफू [...]
मंसिर १३ गते, २०७८ १३:०४ मा प्रकाशित
काठमाडौँ, १३ मङ्सिर ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्धजलाशययुक्त आयोजनाका रुपमा रहेको तनहुँ सेती जलविद्युत् आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माणाधीन १४० मेगावाट जडित क्षमताको सो आयोजनाको आज स्थलगत निरीक्षण गर्दै उहाँले सरकारी तहबाट [...]
मंसिर १३ गते, २०७८ १२:५१ मा प्रकाशित