वैशाख २५ २०८३, शुक्रबार

समाचार

कांग्रेस महाधिवेशन : भक्तपुरको सभापतिमा थापा निर्वाचित

    भादगाउँ, १४ मङ्सिर नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित हुनुभएको छ । थापा यसअघि पनि पार्टीको जिल्ला सभापति हुनुहुन्थ्यो । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित हुनुभएको हो । थापाका निकटतम् प्रतिद्वन्द्वी [...]

मंसिर १४ गते, २०७८ ०९:४८ मा प्रकाशित

कांग्रेस महाधिवेशन : बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी

        गलकोट, १४ मङ्सिर   नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी हुनुभएको छ । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो ।        केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम [...]

मंसिर १४ गते, २०७८ ०९:४५ मा प्रकाशित

     प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना   

काठमाडौँ, १४ मङ्सिर     प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो ।        सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही [...]

मंसिर १४ गते, २०७८ ०९:३९ मा प्रकाशित

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

         चितवन, १४ मङ्सिरनेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान [...]

मंसिर १४ गते, २०७८ ०९:२८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २५९ मा कारोना सङ्क्रमण

       काठमाडौँ, १३ मङ्सिर पछिल्लो २४ घण्टामा मुलुकमा २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।        सात हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ र दुई हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी कूल २५९ जनामा कोरोना भाइरस सङ्क्रमण [...]

मंसिर १३ गते, २०७८ १८:५५ मा प्रकाशित

एमाले महाधिवेशन : ३०१ पदमा ३३३ को उम्मेदवारी

        नवलपुर, १३ मङ्सिर चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।        नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता [...]

मंसिर १३ गते, २०७८ १८:३८ मा प्रकाशित

एमाले महाधिवेशनः निर्वाचन र सहमतिका दुवै अभ्यासको उच्च प्रयोग

         सौराहा १३ मङ्सिर चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिको दुवै अभ्यासको उच्चतम प्रयोग गरिएको छ ।    महाधिवेशन मार्फत एकताको सन्देश दिन दुवै प्रक्रियाको उच्चतम प्रयोग गरिएको हो । शनिबारदेखि सौराहामा जारी बन्दसत्रको पहिलो [...]

मंसिर १३ गते, २०७८ १८:०८ मा प्रकाशित

गाउँमै मिलापत्र हुँदा मानव अधिकारका घटना हुम्लामा न्यून   

सिमकोट, १३ मङ्सिर   स्थानीयस्तरमै मिलापत्र गर्न थालिएकाले हुम्ला जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना न्यून देखिएकोे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला शाखाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग [...]

मंसिर १३ गते, २०७८ १८:०० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गरे उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।  उनले सोमबार राष्ट्रिय सभागृहबाट महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  उनले आगामी दिनमा पार्टीलाई फुट्न नदिने र नफुटाउने संकल्प गर्दै उम्मेदवारी घोषणा गरे। राप्रपाको [...]

मंसिर १३ गते, २०७८ १५:१५ मा प्रकाशित