धादिङ, २१ मङ्सिर अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताउनुभयो । त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भन्नुभयो, “बूढीगण्डकी बनाउने हो[...]
बलेवा, २१ मङ्सिर द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बागलुङ इजलासले दुई सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश दिएको हो । [...]
मंसिर २१ गते, २०७८ १०:३२ मा प्रकाशित
दमौली, २१ मङ्सिर तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित एक बेकरी उद्योग जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ । सोमबार अनुगमनका क्रममा सडेगलेको र अखाद्य वस्तु प्रयोग गरेको भेटिएपछि रजनीश बेकरी उद्योग बन्द गराइएको हो । उद्योगले व्यवसाय दर्तासमेत नगरी सडेगलेको र [...]
मंसिर २१ गते, २०७८ १०:२९ मा प्रकाशित
काठमाडौँ, २० मङ्सिरदेशभर पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा आठ हजार ६१७ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार [...]
मंसिर २० गते, २०७८ १८:२९ मा प्रकाशित
काठमाडौँ, २० मंसिर धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ३२ अङ्कभन्दा बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३२.२२ अङ्कले उकालो लागेर दुई हजार ५४६.०८ मा पुगेको छ । आइतबार नेप्सेमा उच्च [...]
मंसिर २० गते, २०७८ १८:०१ मा प्रकाशित
तनहुँ, २० मङ्सिरनेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ [...]
मंसिर २० गते, २०७८ १५:५४ मा प्रकाशित
काठमाडौँ, २० मङ्सिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गर्नुभएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उहाँलाई स्वागत गरेका थिए । पदबहालीका क्रममा अध्यक्ष लिङ्देनले मुलुकमा हिन्दूराष्ट्र र विविधतालाई एकतामा जोड्ने [...]
मंसिर २० गते, २०७८ १५:३५ मा प्रकाशित
तुलसीपुर, २० मङ्सिर हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको [...]
मंसिर २० गते, २०७८ १५:२८ मा प्रकाशित
डोटी, २० मङ्सिरसरकारले हलिया मुक्तिको घोषणा गरेको १३ वर्ष बितिसक्दासमेत यहाँका हलियाका समस्या समाधान नभएको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । जिल्लामा आज सञ्चालन गरिएको मुक्तहलियाको सवालमा सरोकारवालासँग परामर्श बैठकमा सहभागी मुक्तहलियाका परिवारले सरकारले हलियामुक्त घोषणा गरे पनि [...]
मंसिर २० गते, २०७८ १५:२१ मा प्रकाशित
बझाङ २० मङ्सिर चिसोबढेसँगै बझाङका भेडापालक जाडो छल्न बेँशी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बँेशीतर्फ झार्न थालिएको हो । बझाङको साइपाल, सुर्मा, छविसपाथीभेरा र तल्कोट गाउँपालिका तथा बुङ्गल नगरपालिकाका भेडापालक चरनका लागि वर्षायाममा [...]
मंसिर २० गते, २०७८ १४:४५ मा प्रकाशित