विराटनगर, २३ मङ्सिर पछिल्लो २४ घण्टामा प्रदेश नं १ को तीन जिल्लामा मात्र कोरोना सङ्क्रमित देखिएका छन् । सङ्क्रमण दर पनि अत्यन्त न्यून रहेको पाइएको छ । सुनसरीमा[...]
भक्तपुर, २३ मङ्सिरसूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन युवासङ्घ नेपालले माग गरेको छ । युवासङ्घ नेपाल भक्तपुर जिल्लाले आज मध्यपुरथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै [...]
मंसिर २३ गते, २०७८ १७:५० मा प्रकाशित
काठमाडौँ, २३ मङ्सिर धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्ससे परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से परिसूचक ५.८४ अङ्कले ओरालो लागेर दुई हजार ४४९.९७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको [...]
मंसिर २३ गते, २०७८ १७:४७ मा प्रकाशित
काठमाडौँ, २३ मंसिर नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उमेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उहाँले १४ औँ महाधिवेशनमा महामन्त्रीको उमेदवारी घोषणा गर्नुभएको हो । महामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै उहाँले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को [...]
मंसिर २३ गते, २०७८ १७:३७ मा प्रकाशित
काठमाडौँ, २३ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।
मंसिर २३ गते, २०७८ १६:४७ मा प्रकाशित
देउखुरी, २३ मङ्सिर सरकारले बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ । उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करिब १८ हजार [...]
मंसिर २३ गते, २०७८ १६:१४ मा प्रकाशित
काठमाडौँ, २३ मङ्सिर नबिल बैंकले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न सो पोर्टलमार्फत बैंकले [...]
मंसिर २३ गते, २०७८ १५:२५ मा प्रकाशित
काठमाडौँ, २३ मङ्सिरऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताउनुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा आज उहाँले आम जनतामा विद्युत्को पहुँच बढाउँदै सबै क्षेत्रमा विद्युतीय ऊर्जा [...]
मंसिर २३ गते, २०७८ १५:०८ मा प्रकाशित
कञ्चनपुर, २३ मङ्सिर भीमदत्त नगरपालिका–३ का दीर्धकुमार स्वारको कम्मरमुनिको भाग चल्दैन । सवारी दुर्घटनामा परेर उहाँको कम्मरमुनिको भाग नचल्ने भएको हो । कम्मरमुनीको भाग नचल्ने भए पनि उहाँले अपाङ्गता भएका व्यक्तिलाई सङ्गठीत गरी सपाङ्गझै व्यावसायिक कार्यलाई अगाडि बढाउँदै आउनु भएको [...]
मंसिर २३ गते, २०७८ १४:५६ मा प्रकाशित
काठमाडौँ, २३ मङ्सिर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गर्नुभएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस [...]
मंसिर २३ गते, २०७८ १४:४३ मा प्रकाशित