नवलपुर, २३ मङ्सिर आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं[...]
काठमाडौँ, २३ मङ्सिरराष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा डा महानन्द चालिसे, [...]
मंसिर २३ गते, २०७८ ११:४१ मा प्रकाशित
२२ मंसिर, काठमाडौं पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण [...]
मंसिर २२ गते, २०७८ १७:४२ मा प्रकाशित
काठमाडौँ, २२ मङ्सिरश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौँमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राज्यका हरेक निकायमा महिलाको [...]
मंसिर २२ गते, २०७८ १७:३२ मा प्रकाशित
काठमाडौं, २२ मंसिर सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विज्ञापन आह्वान गरेको हो । ३५ वर्षृ पूरा भई ५६ वर्ष ननाघेका तथा मान्यता [...]
मंसिर २२ गते, २०७८ १७:०८ मा प्रकाशित
काठमाडौं, २२ मंसिर साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा ५० भन्दा पनि बढी अंकले घटेकाे छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर दुई हजार चार सय ५५ दशमलव ८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो [...]
मंसिर २२ गते, २०७८ १६:२३ मा प्रकाशित
बैतडी, २२ मङ्सिर करिब तीन दशकदेखि बन्द अवस्थाको बैतडी–दार्चुला सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको काम थालिएको छ । तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनःनिर्माणको काम थालिएको हो । केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल [...]
मंसिर २२ गते, २०७८ १५:२४ मा प्रकाशित
उदयपुर, २२ मङ्सिरउदयपुरको पश्चिमी क्षेत्रको ताप्ली गाउँपालिकाको ताप्ली पोखरी पर्यटकीय गन्तव्य बन्दै गएको छ । उहाँ बाह्यभन्दा आन्तरिक पर्यटक बढीजसो आउने गरेका छन् । कोरोना सङ्क्रमण न्यून हुँदै गएपछि मङ्सिरको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । [...]
मंसिर २२ गते, २०७८ १५:२१ मा प्रकाशित
काठमाडौँ, २२ मङ्सिरसभापतिका साझा उम्मेद्वार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् । बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेद्रवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय [...]
मंसिर २२ गते, २०७८ १५:१८ मा प्रकाशित
जनकपुर, २२ मङ्सिर प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ । सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, [...]
मंसिर २२ गते, २०७८ १५:१५ मा प्रकाशित