वैशाख २५ २०८३, शुक्रबार

समाचार

बेलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      देउखुरी, २४ मङ्सिर:   दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।        बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा१च ३८५ नंको बोलेरोले रा४प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही–१६ का ४३ [...]

मंसिर २४ गते, २०७८ १०:३८ मा प्रकाशित

(सन्दर्भ : ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस) हुन सकेन मानवअधिकारको अवस्था सन्तोषजनक

      नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूणर्रूपमा कार्यान्वयन भएको देखिएको छैन । समाजमा अहिले पनि हुनेखाने र हुँदाखानेबीचको विभेद, हत्या, हिंसा, बलात्कार, बलात्कारपछि हत्या, जातीय छुवाछूत, वादी, छाउपडीजस्ता कुप्रथा अहिले पनि [...]

मंसिर २४ गते, २०७८ १०:३६ मा प्रकाशित

माओवादीको प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित

    कास्की, २४ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मङ्सिर २५ र २६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा जानकारी दिन सो [...]

मंसिर २४ गते, २०७८ १०:३३ मा प्रकाशित

भन्सार छली भित्र्याइएको ट्रक नियन्त्रणमा

          वीरगञ्ज, २४ मङ्सिरबिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ । प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर सडकखण्डमा ना३ख २२९ नंको मालवाहक सामग्रीसहित [...]

मंसिर २४ गते, २०७८ १०:३१ मा प्रकाशित

उपमेयर कप राष्ट्रिय महिला भलिबल बुटवलमा सुरु

       रुपन्देही, २४ मङ्सिर  बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले युवाको प्रतिभा उजागर गर्न खेलको विकास आवश्यक रहेकामा जोड दिनुुभयो ।         स्वस्थ जीवनका लागि खेल [...]

मंसिर २४ गते, २०७८ १०:२९ मा प्रकाशित

बाइस जोडीको सामूहिक विवाह

        जनकपुर, २४ मङ्सिर धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ ।        विश्व हिन्दू परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरीलगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो ।        सीताराम [...]

मंसिर २४ गते, २०७८ १०:२७ मा प्रकाशित

नाबालकसहित चार जनालाई भारतबाट उद्धार

    वीरगञ्ज, २४ मङ्सिर   जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ । झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीको प्रहरीले उद्धार गरेको हो ।        दुई वर्षदेखि [...]

मंसिर २४ गते, २०७८ १०:२४ मा प्रकाशित

बस्तीमा जङ्गली हात्तीको आतङ्क

    दमक, २४ मङ्सिर झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् ।         रातीपख देखापर्ने हात्तीले [...]

मंसिर २४ गते, २०७८ १०:२१ मा प्रकाशित

द्वन्द्वपीडितको नाम राखेर मात्र परिचयपत्र वितरण गर्न आदेश

      काठमाडौँ, २३ मङ्सिसर्वोच्च अदालतले दशवर्षे सशस्त्र द्वन्द्वका पीडितको नाममा वितरण गर्न लागिएको परिचयपत्रमा पीडितको नाम राखेर मात्र वितरण गर्न अन्तरिम आदेश गरेको छ ।         न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मङ्गलबार परिचयपत्रमा पीडितको स्पष्ट पहिचान आउने गरी संशोधन गरेर मात्र जारी [...]

मंसिर २३ गते, २०७८ १७:५५ मा प्रकाशित