काठमाडौँ, २५ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । मनोनयन[...]
काठमाडौँ, २५ मङ्सिरनेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । आज बिहान भृकृटीमण्डपमा [...]
मंसिर २५ गते, २०७८ १०:३५ मा प्रकाशित
कैलाली, २५ मङ्सिरकोभिड–१९ रोकथाम प्रतिकार्य तथा खोप अभियान सहयोग कार्यक्रमअन्तर्गत खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि केयर नेपाल र सीएसएसडीको सहकार्यमा शुक्रबार कैलालीका केही स्थानीय तह, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । उक्त सामग्री सुदूरपश्चिम [...]
मंसिर २५ गते, २०७८ १०:२९ मा प्रकाशित
मङ्गलबारे, २५ मङ्सिर पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालनमा आएको छ । दुई वर्षदेखि रोकिएको डुङ्गा सञ्चालन पुनः सुरु गरिएको हो । कोरोना महामारीसँगै नगरपालिका र डुङ्गा सञ्चालकबीच केही समस्या उत्पन्न भएपछि अन्तु पोखरीमा डुङ्गा सञ्चालन [...]
मंसिर २५ गते, २०७८ १०:२२ मा प्रकाशित
बलेवा, २५ मङ्सिर निर्वाचन आयोगले विशेष अभियान सञ्चालन गरेर बागलुङ जिल्लाभर छुटेका मतदाताको नामावली सङ्कलनको काम गरिरहेको छ । जिल्ला निर्वाचन कार्यालयलाई यतिबेला छुटेका मतदाताको तथ्याङ्क प्रविष्ट गर्न भ्याइनभ्याई छ । पुसको पहिलो साता सकिने विशेष अभियानपछि जिल्लामा कुल [...]
मंसिर २५ गते, २०७८ १०:२० मा प्रकाशित
पर्वत, २५ मङ्सिर चिसो मौसमबाट प्रभावित परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको छ । जिल्लामा सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउट ट्रपको संयुक्त आयोजनामा न्यानो कपडा वितरण गर्न थालिएको हो । [...]
मंसिर २५ गते, २०७८ १०:१८ मा प्रकाशित
गण्डकी, २४ मङ्सिर पेसाले माटाका भाँडाकुँडा बनाउने रुपमा पुस्तौँदेखि पहिचान बनाउँदै आएका कुमाल समुदाय पछिल्लो समयमा भने माटोको विकल्प खोज्न थालेका छन् । परापूर्वकालदेखि माटाकै भाँडाकुँडामा रमाएका कास्कीको रुपा गाउँपालिका–३ पोल्याङटारका कुमाल समुदाय यतिखेर माटो छुन छोडेर कालो सुँगुरमा भविष्य खोज्न [...]
मंसिर २४ गते, २०७८ १६:३५ मा प्रकाशित
कर्णाली, २४ मङ्सिर राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम)सम्बन्धी कार्य सुरुआत गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ बोलपत्र प्रक्रियामा रहेको जनाएको छ । आयोजनाका सूचना अधिकारी एवं [...]
मंसिर २४ गते, २०७८ १६:३० मा प्रकाशित
काठमाडौँ, २४ मङ्सिर छिमेकी मुलुक भारतका विभिन्न दलका नेताहरुले नेपाल–भारतबीच धार्मिक सांस्कृतिक मात्र नभई मन र हृदयबीच गहिरो सम्बन्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै भारतीय कङ्ग्रेस आइका महामन्त्री मुकुल वासिकले नेपाल [...]
मंसिर २४ गते, २०७८ १६:२२ मा प्रकाशित
गलकोट, २४ कात्तिक लगानीको अभावमा विदेश पुगेका नेपाली विदेशबाट फर्केर उद्यममा जोडिनेको लहर नै छ । नेपालमा लगानी जुटाउन नसकेका युवा विदेशमा गएर केही अर्थ उपार्जन गरेपछि भने नेपालमा फर्केर लगानी गर्न थाल्नुभएको छ । लामो समय बेलायतमा बस्नुभएका गलकोट [...]
मंसिर २४ गते, २०७८ १४:१० मा प्रकाशित