बैतडी, २४ मङ्सिर परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यले स्वास्थ्य कार्यालय बैतडीले यहाँका विभिन्न स्थानीय तहमा निःशुल्क ‘परिवार नियोजन शिविर’ सम्पन्न गरेको छ । मङ्सिर ५ गतेदेखि सुरु भएको शिविर[...]
काठमाडौँ, २४ मङ्सिर प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको बताउनुभयो । “सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी [...]
मंसिर २४ गते, २०७८ १३:४० मा प्रकाशित
काठमाडौँ, २४ मङ्सिरनेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी हुनुभएको छ । करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले कूल [...]
मंसिर २४ गते, २०७८ १३:३३ मा प्रकाशित
गोदावरी, २४ मङ्सिर कैलालीको गोदावरी नगरपालिकाले सुत्केरीको पोषण सुधारका लागि ‘उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । संस्थागत प्रसूति सेवालाई थप प्रोत्साहन गरी मातृ तथा शिशु मृत्यु कम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख रत्ना कडायतले बताउनुभयो । [...]
मंसिर २४ गते, २०७८ १३:०२ मा प्रकाशित
काठमाडौँ, २४ मङ्सिरसुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार २०० तोकिएको [...]
मंसिर २४ गते, २०७८ ११:५५ मा प्रकाशित
खोटाङ, २४ मङ्सिरनेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्ले दिक्तेलको रत्नपार्कमा सबै धर्मावलम्बीलाई मान्य हुने संरचना निर्माण गर्न माग गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कमा निर्माणाधीन सपिङ सेन्टर तथा चिल्ड्रेन पार्क नजिकैको सार्वजनिक जग्गामा हिन्दू धर्मलाई मात्र [...]
मंसिर २४ गते, २०७८ ११:१३ मा प्रकाशित
बलेवा, २४ मङ्सिर ढोरपाटनमा जाडो बढेपछि ढोरपाटनका बालबालिका चिसो छल्न बेँसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकाले बालबालिका बेबाङस्थित जनवादी विद्यालय र अन्य विद्यालयमा झरेका छन् । पशु चरन र आलुखेती गर्न ढोरपाटनमा बसेका अभिभावकसमेत विस्तारै बेँसी झरेका [...]
मंसिर २४ गते, २०७८ १०:५९ मा प्रकाशित
गलेश्वर, २४ मङ्सिर विगत दुई वर्षअघिको तुलनामा अहिले म्याग्दीमा कृषि उपजको उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षअघिसम्म कूल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकामा अहिले ८२ प्रतिशतमा खाद्यान्न, तरकारी र फलफूलखेती विस्तार [...]
मंसिर २४ गते, २०७८ १०:५० मा प्रकाशित
काठमाडौँ, २४ मङ्सिर नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार [...]
मंसिर २४ गते, २०७८ १०:४५ मा प्रकाशित
नवलपुर, २४ मङ्सिरनवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा विद्युत्का खम्बा हटाउन ढिला हुँदा टेलिकमको सेवा विस्तारमा समस्या भएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका गण्डकी प्रदेश [...]
मंसिर २४ गते, २०७८ १०:४३ मा प्रकाशित