कास्की, ६ पुस नेपाल कम्युनिष्ट पार्टी( एकीकृत (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले[...]
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफु गुटबाट निर्वाचित नभएको बताएका छन् । नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विश्वप्रकाश शर्मा महामन्त्रीमा गुटबाट आएको होइन, विपीले नेतृत्व गर्नुभएको पार्टी उति नै गौरववान्वित [...]
पुष ६ गते, २०७८ १६:४७ मा प्रकाशित
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्।नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन्। त्यसका लागि सहमति खोज्न उनले आइतबार गठबन्धनका साथै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक [...]
पुष ६ गते, २०७८ १४:४६ मा प्रकाशित
मान्म, ६ पुस रास्कोट नगरपालिकाले १२ किलोमिटर ग्रामीण सडक कालोपत्र तथा ग्राभेल गर्ने भएको छ । रास्कोट–७ शान्तिघाटदेखि आरसिपी बजार हुँदै बडिमालिकासम्मको सडक कालोपत्र तथा ग्राभेल हुन लागेको हो । हाललाई नगरपालिका क्षेत्रमा सडक कालोपत्र तथा ग्राभेल हुने नगरपालिका उपप्रमुख [...]
पुष ६ गते, २०७८ १४:३२ मा प्रकाशित
काठमाडौँ, ६ पुस सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९३ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]
पुष ६ गते, २०७८ १४:२८ मा प्रकाशित
काठमाडौं । अमेरिका नेपाली समाज टेक्सास (एनएसटी) को अध्यक्षका लागि राजेन्द्र वाग्ले र कमल सापकोटाले उमेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले आइतवार साँझ सम्म उमेदवारी दर्खास्तका लागि समय तोकेको थियो । वाग्ले वर्तमान समितिका बरिष्ठ उपाध्यक्ष हुन् । यस्तै [...]
पुष ६ गते, २०७८ १४:२३ मा प्रकाशित
काठमाडौँ, ६ पुस नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिले विधान एवं नियमावलीविपरीत काम गरेको जनाउँदै त्यहाँ कार्यरत कर्मचारीले एक हप्ताअघिदेखि आन्दोलनमा उत्रेका छन् । मानवीय सेवालाई चुस्त बनाउन अहं भूमिका निर्वाह गर्ने उनीहरु आन्दोलित हुँदा सोसाइटीका दैनिक सेवा प्रभावित समेत बनेको जनाइएको [...]
पुष ६ गते, २०७८ १४:२२ मा प्रकाशित
काठमाडौँ, ६ पुसप्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो । उक्त दुवै अध्यादेशलाई [...]
पुष ६ गते, २०७८ १४:२० मा प्रकाशित
तनहुँ, ६ पुस म्याग्दे गाउँपालिकाले किसानलाई अनुदानमा कुटानीपिसानी मेसिन वितरण गरेको छ । रु ३८ हजार मूल्य पर्ने उक्त मेसिन किसानलाई रु १९ हजारमा उपलब्ध गराइएको हो । किसानको मागअनुरुप १७ वटा मेसिन खरिद गरी किसानलाई हस्तान्तरण गरिएको गाउँपालिकाका कृषि [...]
पुष ६ गते, २०७८ १४:१७ मा प्रकाशित
मार्तडी, ६ पुस बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न नसक्दा दैनिक विद्युत् अनियमित हुँदै आएको छ । वर्षायाममा बाढीले विद्युत्को नहर भत्काउने र हिउँदमा नहरमा पानी अभावको समस्या दर्शाउँदै साना जलविद्युत् केन्द्रले बत्ती नियमितरूपमा [...]
पुष ६ गते, २०७८ १०:२४ मा प्रकाशित