वैशाख २५ २०८३, शुक्रबार

समाचार

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

       दमक, १० पुसझापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो ।         विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स [...]

पुष १० गते, २०७८ ०८:४७ मा प्रकाशित

‘कानूनी अनविज्ञताले न्याय सम्पादनमा सकस’

     कर्णाली, १० पुस जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा राजेन्द्र आचार्यले कानूनी अनविज्ञताले न्याय सम्पादनमा सकस भएको बताउनुभएको छ ।         आर्फिक्स नेपालद्वारा शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली ल कन्क्लेभ’ कार्यक्रममा बोल्दै न्यायाधीश डा आचार्यले कानुनी अनविज्ञताका कारण सामाजिक अपराधका [...]

पुष १० गते, २०७८ ०८:४४ मा प्रकाशित

धार्मिक पर्यटन बढाउन भगवान् शिवको मूर्ति

         कञ्चनपुर, १० पुसधार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।         पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो । दाताको सहयोगमा [...]

पुष १० गते, २०७८ ०८:४२ मा प्रकाशित

रतुवामाई वृक्षरोपण आयोजनाका मसलाका रुख काटिए

       झापा, १० पुस रतुवामाई वृक्षरोपण आयोजनामा लगाइएको मसला जातको रुख कटान सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा रहेको सो वनमा १५ वर्ष अवधि पुगेका मसलाका रुख कटान सुरु गरिएको हो ।         कार्यालयका सूचना अधिकारी भक्तिप्रसाद गौतमले नयाँ टिक [...]

पुष १० गते, २०७८ ०८:३८ मा प्रकाशित

समाचार प्रभाव : सामुदायिक वनबाट अवैध माटो दोहन (भिडियाे सहित)

कोहलपुर / सार्वजनिक तथा सरकारी जमिन दोहन गरेर अवैध रुपमा माटोको विक्री वितरण भइरहेको समाचार यस अनलाइन पोर्टलमा प्रकाशन भएपछि सम्बन्धित निकायहरु एक्सनमा उत्रिएका छन् । जिल्लाको बैजनाथ गाउँपालिका अन्र्तगत विभिन्न स्थानमा रहेको सरकारी र सार्वजनिक जमिनमा माटो उत्खनन गरेर [...]

पुष ९ गते, २०७८ १९:३२ मा प्रकाशित

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ : मन्त्री रेग्मी

         काठमाडौँ, ९ पुसमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।        मानव अधिकारका लागि महिला एकल महिला समूहको २७औँँँँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै [...]

पुष ९ गते, २०७८ १६:५८ मा प्रकाशित

थप २६० जनामा कोरोना सङ्क्रमण पुष्टि

        काठमाडौँ, ९ पुसदेशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ८९६ जनाको पिसीआर परीक्षण गरिएको थियो ।         योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको [...]

पुष ९ गते, २०७८ १६:३४ मा प्रकाशित

     पुस १० गते सार्वजनिक बिदा   

काठमाडौँ,सरकारले क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक [...]

पुष ९ गते, २०७८ १५:२९ मा प्रकाशित

कोटभैरव र दूधेश्वर जोड्न झोलुङ्गे पुल निर्माण

    डोटी, ९ पुस जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ र ५ मा रहेका एतिहासिक तथा पुरातत्व बोकेका पुराना धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्नका लागि यहाँ झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ । दिपायलस्थित द्वारी खोलामाथि कम्तीमा पनि ७० [...]

पुष ९ गते, २०७८ १५:२१ मा प्रकाशित