बैतडी, १६ पुसनेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको जनताको लोकप्रिय पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगसँग बिहीबार बैतडीको पाटनमा गरिएको छलफल कार्यक्रममा उहाँले[...]
सर्लाही, १६ पुस ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न [...]
पुष १६ गते, २०७८ १३:२७ मा प्रकाशित
म्याग्दी, १६ पुसम्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको अस्कारेखोलामा निर्माण भएको ट्रस प्रविधिको झोलुङ्गे पुलबाट तीन वडाका ७०० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरी कूल रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो पुल [...]
पुष १६ गते, २०७८ १३:२४ मा प्रकाशित
मकवानपुर, १६ पुसत्रिभुवन राजपथअन्तर्गत पर्ने सीमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अवरुद्ध भएको छ । बिहीबार साँझ हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि अढाइ घण्टापछि बाक्लो शीतलहर परेका कारण पुनः यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी [...]
पुष १६ गते, २०७८ १०:५० मा प्रकाशित
कञ्चनपुर, १६ पुस किशोरीहरूमा रक्तअल्पता हटाउन जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमअन्तर्गत विद्यालयमै किशोरीलाई आइरन र फोलिक एसिड खुवाउन थालिएपछि रक्तअल्पताको समस्या हट्दै गएको छ । विद्यालय पढ्ने उमेरका १५ देखि १९ वर्षका किशोरीमा रक्तअल्पताको समस्या अधिक देखिने [...]
पुष १६ गते, २०७८ १०:४२ मा प्रकाशित
झापा, १६ पुस ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ । यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हङरायो)को कीर्तिमानी तस्वीर खिच्न सफलता मिलेको छ । पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको [...]
पुष १६ गते, २०७८ १०:३८ मा प्रकाशित
चितवन, १६ पुस जिल्लाको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् । डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैँडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन् । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार [...]
पुष १६ गते, २०७८ १०:३१ मा प्रकाशित
मलङ्गवा, १६ पुस नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ को सर्लाहीमा बिहीबार बसेको पाँचाँै बैठकबाट रु एक करोडको कल्याण कोष स्थापनालगायत सात बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ । प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा सर्लाहीको हरिवनमा आयोजित प्रादेशिक [...]
पुष १६ गते, २०७८ ०८:४८ मा प्रकाशित
वीरगञ्ज, १६ पुस करिब रु ६० लाख बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको [...]
पुष १६ गते, २०७८ ०८:४० मा प्रकाशित
काठमाडौँ, १६ पुस प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ [...]
पुष १६ गते, २०७८ ०८:३४ मा प्रकाशित