वैशाख २५ २०८३, शुक्रबार

समाचार

एकताका लागि आग्रह

      काठमाडौँ, १९ पुस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ ।         पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्न एकताका लागि प्रस्ताव गरेको हो । पार्टीले हालै नेकपा [...]

पुष १९ गते, २०७८ १६:५६ मा प्रकाशित

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार

    काठमाडौँ, १९ पुुसनेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले [...]

पुष १९ गते, २०७८ १६:४७ मा प्रकाशित

धानको उत्पादन कम हुँदा किसान निरास

     वीरगञ्ज, १९ पुसपर्सा जिल्लामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढे पनि किराको प्रकोप र बेमौसमी वर्षाका कारण अपेक्षितरुपमा उत्पादन हुन नसक्दा किसान निरास बनेका छन् ।         गत वर्षको तुलनामा यस वर्षभन्दा करिब ८० हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भए पनि [...]

पुष १९ गते, २०७८ १६:३१ मा प्रकाशित

कांग्रेस केन्द्रीय समितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गराउन माग

        काठमाडौँ, १९ पुस  नेपाल सांस्कृतिक सङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ ।        सङ्घका प्रवक्ता महेश प्रसाइँले आज एक विज्ञप्ति जारी गर्दै समावेशी र समानुपातिक सिद्धान्तको प्रमुख सूत्रधारका रुपमा रहेको कांग्रेसले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रतिविम्बन [...]

पुष १९ गते, २०७८ १६:२८ मा प्रकाशित

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

        काठमाडौँ, १९ पुस नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ ।    ओमनमा हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो ।        जसअनुसार नेपाली [...]

पुष १९ गते, २०७८ १६:२४ मा प्रकाशित

एमाले मात्र सच्चा कम्युनिष्ट : उपमहासचिव गुरुङ

         दमक, १९ पुस नेकपा ९एमाले०का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाको नवाँै जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्व राजनीति धु्रवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा [...]

पुष १९ गते, २०७८ १६:१९ मा प्रकाशित

राष्ट्रियसभा सदस्य निर्वाचन ः कर्णालीमा यस्तो छ मतभार

        कर्णाली, १९ पुसराष्ट्रियसभामा रिक्त हुने तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ भने मङ्गलबार उम्मेदवारको मनोनयन दर्ताको [...]

पुष १९ गते, २०७८ १६:१६ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

         काठमाडौँ, १९ पुसराजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।         त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साताँै चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै [...]

पुष १९ गते, २०७८ १६:१३ मा प्रकाशित

‘बालअधिकार सुनिश्चित गर्न समन्वयात्मक काम गर्नुपर्छ ’

         गण्डकी, १९ पुसगण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले बाल अधिकार सुनिश्चित गर्न सबै पक्षले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभएको छ । लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ लाई बालमैत्री वडा घोषणा गर्दै उहाँले घरभित्र र बाहिर बालअधिकार सुनिश्चित हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो । गण्डकी [...]

पुष १९ गते, २०७८ ११:०२ मा प्रकाशित