जाजरकोट, २० पुस जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो ।[...]
पाँचथर, २० पुसनागरिकता लिन सेवाग्राहीले अनावाश्यक झन्झट र समस्या व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न पाँचथरका जनप्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई भेटेर पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङसहितका जनप्रतिनिधिले यस्तो समस्या तत्कालै समाधान गर्न ध्यानाकर्षण [...]
पुष २० गते, २०७८ ०९:०५ मा प्रकाशित
तनहुँ, २० पुसफर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घले सरकारी कार्यालयअन्तर्गत सामान खरिद प्रक्रियामा स्थानीय व्यवसायीलाई प्राथामिकता दिइनुपर्ने माग गर्दैै स्थानीय निकायलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लाको भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र व्यासनगरपालिकालाई सोमबार त्यस्तो ज्ञापनपत्र बुझाएका हो । भिमादका प्रमुख मेखबहादुर [...]
पुष २० गते, २०७८ ०८:४२ मा प्रकाशित
गलेश्वर, २० पुसम्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन [...]
पुष २० गते, २०७८ ०८:३१ मा प्रकाशित
कर्णाली, २० पुसकर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हासिल गर्ने सुनमाया बुढालाई रु दुई लाख पुरस्कार दिने निर्णय गरेको छ । एशियाको सबैभन्दा लामो ११० किलोमिटर अल्ट्रा ट्रेल रेस प्रतियोगतामा महिलातर्फ प्रथम र [...]
पुष २० गते, २०७८ ०८:२३ मा प्रकाशित
गण्डकी, २० पुस गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको सेवाकालीन [...]
पुष २० गते, २०७८ ०८:१७ मा प्रकाशित
वीरगञ्ज, २० पुस तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै [...]
पुष २० गते, २०७८ ०८:१४ मा प्रकाशित
काठमाडौँ, १९ पुस नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित हुनुभएको छ । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिनुभयो । प्रचण्डलाई पार्टी [...]
पुष १९ गते, २०७८ १८:२८ मा प्रकाशित
काठमाडौँ, १९ पुस पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार १२ हजार ४९८ को परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पाँच [...]
पुष १९ गते, २०७८ १८:२१ मा प्रकाशित
काठमाडौँ, १९ पुससंस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रेजगारका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताउनुभएको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज मन्त्री आले उहाँले [...]
पुष १९ गते, २०७८ १८:१४ मा प्रकाशित