काठमाडौँ, २२ पुसआसन्न निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै सरकारले सुरक्षा अवस्थाका बारेमा छलफल गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समसामयिक सुरक्षाको अवस्था[...]
कर्णाली, २२ पुस प्रदेश निर्वाचन कार्यालयले स्थानीयस्तरसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेपछि सुर्खेतमा १० हजार बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले मङ्सिरदेखि पुस १८ गतेसम्म स्थानीय तहमा सञ्चालन गरेको विशेष अभियानबाट सुर्खेतमा १० हजार ४१४ नयाँ [...]
पुष २२ गते, २०७८ १४:२२ मा प्रकाशित
काठमाडौँ, २२ सत्तारुढ गठबन्धनले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र व्यवस्थापनका लागि समन्वय समिति बनाउने भएको छ । सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा छलफल [...]
पुष २२ गते, २०७८ १४:१५ मा प्रकाशित
.शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको अनुगमन गर्नुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्रीले अनुगमन गर्नुभएको हो । अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा [...]
पुष २२ गते, २०७८ १४:०४ मा प्रकाशित
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका विनोद चौधरीले आफू विधानअनुसार नै केन्द्रीय सदस्य भएको बताएका छन्। निर्वाचनको सबै प्रक्रिया पूरा गरेर विधानअनुसार नै आफू महाधिवेशनमा निर्वाचित भएको उनको भनाइ छ। केन्द्रीय सदस्य हुन १० वर्ष पार्टीमा निरन्तर [...]
पुष २२ गते, २०७८ १३:४४ मा प्रकाशित
जनकपुर, २२ पुसनिर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् । तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् । निर्वाचनलाई लक्ष्य गरेर [...]
पुष २२ गते, २०७८ १२:४३ मा प्रकाशित
डोटी, २२ पुसपछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय सङ्क्रमितको सङ्ख्या १६२ पुगेको हो । छिमेकीमूलुक भारतबाट घर फर्किइ रहेका यहाँका मानिसमा सङ्क्रमण [...]
पुष २२ गते, २०७८ १२:४२ मा प्रकाशित
रत्ननगर, २२ पुस नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने [...]
पुष २२ गते, २०७८ १२:३८ मा प्रकाशित
काठमाडौं, पुस २२ निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्दैछ। भोलि शुक्रबार उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा [...]
पुष २२ गते, २०७८ १२:११ मा प्रकाशित
काठमाडौं, २२ पुस आज सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीको सेवा अबरुद्ध हुने भएको छ । सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणालीको सेवा बिहीबार अपरान्ह्र ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म अबरुद्ध हुुने भएको हो । अदालतले सर्भर प्रणाली अपडेट गर्नुपर्ने भएकोले सो [...]
पुष २२ गते, २०७८ १२:०४ मा प्रकाशित