वैशाख २४ २०८३, बिहीबार

समाचार

योगी नरहरिनाथको शालिक अनावरण

      कनकाई, ३० पुसकनकाई, ३० पुस (रासस) : झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको शालिक अनावरण गरिएको छ ।        संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको एक समारोहका बीच वैद्विक मन्त्रोचारणका [...]

पुष ३० गते, २०७८ ०९:३५ मा प्रकाशित

  १५ हजार परीक्षण गर्दा तीन हजार बढीमा सङ्क्रमण 

  काठमाडौँ,   पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा तीन हजार ५५३ सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई [...]

पुष २९ गते, २०७८ १७:५७ मा प्रकाशित

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ

      काठमाडौँ, २९ पुस आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ । कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गरेको हो । अन्तरराष्ट्रिय [...]

पुष २९ गते, २०७८ १७:५१ मा प्रकाशित

अमेरिका जाने लोभमा पर्दा

      काठमाडौँ, २९ पुसअमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको रु ३४ लाख रकम डुबेको छ भने आफैँ मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छ्न ।        उक्त मानिस बेचबिखन गरेको आरोप लागेका दाङ [...]

पुष २९ गते, २०७८ १५:२८ मा प्रकाशित

कोरोना सङ्क्रमण दैनिक बढ्दो

    काठमाडौँ, २९ पुस कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो ।         ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा सङ्क्रमण दर बढेको पाइएको हो । जनस्वास्थ्यका मापदण्ड लागू [...]

पुष २९ गते, २०७८ १५:१८ मा प्रकाशित

नाेबेल मेडिकल कलेजका सञ्चालककाे पुत्ला दहन

२९ पुस, विराटनगर नाेबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माकाे पुत्ला दहन । एमिबिएसकाे अतिरिक्त शुल्क घटाउन माग गर्दै विद्यार्थीले पुत्ला दहन गरेका हुन् । पुत्ला दहन अघि चिता बनाएर विद्यार्थीले अस्पताल घुमाएका थिए । विद्यार्थीकाे माग सम्बाेधन गर्न चासाे नदिएपछि [...]

पुष २९ गते, २०७८ १४:४५ मा प्रकाशित

भलिबलको कुशल कमान्डर गुमायौँ : डा रावल

        भजनी, २९ पुस नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गर्नुभएको छ ।        स्व विष्टको १३औँ दिनको पुण्यतिथिमा टीकापुर युवा क्लबद्वारा आयोजित श्रद्धाञ्जलिसभामा डा [...]

पुष २९ गते, २०७८ १४:३६ मा प्रकाशित

कुखुरापालनमा रमाउँदै, गाउँघरमा भविष्य देख्दै कुँवर दम्पती

       चन्द्रौटा, २९ पुस शिवराज नगरपालिका–१ का धर्म कुँवर दम्पतीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ ।        सवारी चालकको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहेका छन् ।        गतवर्ष बंैकबाट रु २५ लाख कर्जा लिएर सुरु गरेको स्थानीय जातको कुखुरापालन [...]

पुष २९ गते, २०७८ १४:३२ मा प्रकाशित

फरार प्रतिवादीलाई १७ वर्षपछि साउदी अरेबियाबाट ल्याइयो

     काठमाडौँ, २९ पुस  कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ ।        इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि प्रहरी प्रधान कार्यालय [...]

पुष २९ गते, २०७८ १४:३१ मा प्रकाशित