वैशाख २४ २०८३, बिहीबार

समाचार

सात दिनदेखि युवा बेपत्ता

        मङ्गलबारे, १२ माघइलामका एक युवा सात दिनदेखि बेपत्ता हुनुहुन्छ । इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि सम्पर्कविहीन हुनुभएको हो ।        विदेश जाने तयारीमा रहनुभएका उहाँ भारतबाट सम्पर्कविहीन हुनुभएको परिवारले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार [...]

माघ १२ गते, २०७८ ०९:३६ मा प्रकाशित

अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान

          वीरगञ्ज, १२ माघपर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ ।        गत पुस २३ गते पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीका नागेन्द्रप्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुको हत्या गरेको [...]

माघ १२ गते, २०७८ ०९:३० मा प्रकाशित

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकीको भवन अधुरै

      खोटाङ, १२ माघ ठेकेदारको लापरवाहीले खोटाङमा निर्माणाधीन पाँच स्वास्थ्यचौकी भवन हालसम्म अधुरै अवस्थामा छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, सोही नगरपालिका ६ मङ्गलटार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा स्वास्थ्यचौकी भवन निर्माण [...]

माघ १२ गते, २०७८ ०९:२९ मा प्रकाशित

यातायात कार्यालयद्वारा रु २९ करोड राजस्व सङ्कलन

      जनकपुर, १२ माघ  यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८÷७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।        नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो [...]

माघ १२ गते, २०७८ ०९:२९ मा प्रकाशित

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

         काठमाडौँ, १२ माघ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता [...]

माघ १२ गते, २०७८ ०९:२० मा प्रकाशित

राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भारतलाई शुभकामना

    काठमाडौँ, १२ माघ भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।        भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीका अमृत महोत्सव’का [...]

माघ १२ गते, २०७८ ०९:१५ मा प्रकाशित

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

      दमक, १२ माघजङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।        वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका [...]

माघ १२ गते, २०७८ ०९:१२ मा प्रकाशित

झापामा सडक दुर्घटनामा प्रत्येक तीन दिनमा एकको मृत्यु

         बनियानी, १२ माघझापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एक जनाको मृत्यु हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म भएका सवारी दुर्घटनाको तथ्याङ्कबाट सो कुरा पुष्टि भएको हो ।        चालु आवको [...]

माघ १२ गते, २०७८ ०९:०९ मा प्रकाशित

कपास विकास समितिको जग्गा वर्षौँदेखि अतिक्रमण

       राँझा, १२ माघ कपास विकास समितिले बर्दियाको कुम्भरमा अतिक्रमित ५५० हेक्टर जग्गाको खोजी सुरु गरेको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० र बढैयाताल गाउँपालिका–९ कुम्भरस्थित कपास फार्मको उक्त जग्गा द्वन्द्वको समयमा २०५८ सालदेखि अतिक्रमणमा परेको हो ।         उक्त जग्गामध्ये १३८ बिघा [...]

माघ १२ गते, २०७८ ०९:०३ मा प्रकाशित