वैशाख २४ २०८३, बिहीबार

समाचार

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति

        काठमाडौँ, १२ माघ   नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ ।         सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । [...]

माघ १२ गते, २०७८ ०८:५७ मा प्रकाशित

थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

११ माघ, काठमाडौं पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ [...]

माघ ११ गते, २०७८ १७:१८ मा प्रकाशित

मार्तडीमा प्राधिकरणको लाइन जडान

         बाजुरा, ११ माघ   जिल्ला सदरमुकाम मार्तडीमा नेपाल विद्युत्् प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडीलगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो ।         दैनिक [...]

माघ ११ गते, २०७८ १७:०५ मा प्रकाशित

दैनिक १८ घण्टा विद्युत्् भार कटौती

   सिमकोट, ११ माघ हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत्् आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत्् भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत्् भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत्् नियमित नहुँदा दैनिक जीवन [...]

माघ ११ गते, २०७८ १७:०४ मा प्रकाशित

केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्तागठबन्धन दल

       कर्णाली, ११ माघ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा दिएपछि नेपाली काँग्रेसका जीवनबहादुर [...]

माघ ११ गते, २०७८ १६:५६ मा प्रकाशित

राप्रपाद्वारा विष्ट र प्याकुरेका पक्षमा मतदान गर्न निर्देशन

    काठमाडौँ, ११ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नंं १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रञ्जु    प्याकुरेललाई मतदान गर्न आग्रह गरेको छ ।         पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले [...]

माघ ११ गते, २०७८ १६:३३ मा प्रकाशित

इञ्जिनीयर कुँवरलाई मानार्थ उपाधि

           काठमाडौँ, ११ माघ फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले नेपालका एक उद्यमी इञ्जिनियर दीपक कुँवरलाई मानार्थ डाक्टर उपाधि प्रदान गरेको छ ।         सो युनिभर्सिटीका ग्लोबल प्रमोटर डा अजय देसाईले मङ्गलबार विज्ञप्तिमार्फत एक कुशल व्यवस्थापकसमेत रहेका कुँवरलाई नेपालका विविध व्यवसायको व्यवस्थापनमा कुशल [...]

माघ ११ गते, २०७८ १६:३३ मा प्रकाशित

भेरी अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

     राँझा, ११ माघ    नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीलै जानकारी दिनुभयो ।        उहाँका [...]

माघ ११ गते, २०७८ १६:२१ मा प्रकाशित

स्थानीय तहको चुनाव सार्न मिल्दैन ः एमाले नेता खरेल

       झापा, ११ माघ  नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ ।         आज झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यदि संविधान उल्लङ्घन गरेर [...]

माघ ११ गते, २०७८ १३:१४ मा प्रकाशित