वैशाख २४ २०८३, बिहीबार

समाचार

एकीकृत भन्सार चेकपोष्ट नहुँदा सास्ती

  बुटवल, १५ माघ नेपालको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवामा एकीकृत भन्सार चेक पोष्ट (आईसिपी) निर्माण नहुँदा व्यवसायीले सास्ती झेलेका छन । नेपाल र भारतबीच सम्झौता भएको डेढ दशकसम्म पनि सम्झौता कार्यान्वयन नहुँदा व्यवसायीले अतिरिक्त शुल्क बाहेकका विभिन्न झन्झट व्यहोर्न [...]

माघ १५ गते, २०७८ ०८:२४ मा प्रकाशित

खाँडाचक्रमा डडुवा रोगले आलु नष्ट

मान्म, १५ माघ कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो ।     आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै [...]

माघ १५ गते, २०७८ ०८:२० मा प्रकाशित

बेनी नगरपालिकाको तीन वडा कार्यालय भवन

       म्याग्दी, १५ माघम्याग्दीको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ [...]

माघ १५ गते, २०७८ ०८:०८ मा प्रकाशित

माघ मसान्तसम्म विद्यालय बन्द राख्न सीसीएमसीको सिफारिस

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ मसान्तसम्म विद्यालय राख्न पुनः सिफारिस गरेको छ । शुक्रवार बसेको सीसीएमसी बैठकले विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायमै राख्न सिफारिस गरेको हो । बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन [...]

माघ १४ गते, २०७८ २०:०० मा प्रकाशित

घरबहाल कर उठाउँदै हुम्लाको सिमकोट गाउँपालिका

         सिमकोट, १४ माघहुम्लामा सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरुआत गरेको छ । उसले सार्वजनिक सूचना जारी गर्दै कर उठाउन सुरु गरेको हो ।         गाउँपालिकाले चालु आर्थिक वर्ष घरबहाल करबाट रु २० लाख सङ्कलन गर्ने लक्ष्य राखेको गाउँपालिकाका निमित्त प्रमुख [...]

माघ १४ गते, २०७८ १९:५१ मा प्रकाशित

उपत्यकामा ट्याक्सी र निजी सवारी साधनमा मात्र जोर बिजोर लाग्ने

१४ माघ, काठमाडौं काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । [...]

माघ १४ गते, २०७८ १९:३६ मा प्रकाशित

गाउँपालिकाद्वारा आश्रित परिवारलाई भवन हस्तान्तरण

      राँझा, १४ माघ   बाँकेको खजुरा गाउँपालिकाले सामूहिक आवास कार्यक्रमअन्तर्गत आश्रित परिवारलाई १६ घर हस्तान्तरण गरेको छ । खजुरा–३ स्थित बी बोरिङमा व्यवस्थित १६ घर तयार भएपछि आज औपचारिक कार्यक्रम गरी आश्रित परिवारलाई आवास हस्तान्तरण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले [...]

माघ १४ गते, २०७८ १९:३२ मा प्रकाशित

चिसो बढेसँगै सिरक डसनाको बिक्री बढ्यो

     इनरुवा, १४ माघ  सुनसरीमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ । सिरक, डसना, रुवा, ऊनीको सर्टको कपडा, कुर्ता सुरुवाल टोपी, ब्ल्याङ्केट लगायतका लुगाको कारोबारीमा वृद्धि भएको सुनसरी सदरमुकाम इनरुवा–१ का व्यापारी शम्भु मेहताले बताउनुभयो [...]

माघ १४ गते, २०७८ १९:३१ मा प्रकाशित

‘तपाइँको मास्क खै’

    काठमाडौँ, १४ माघपछिल्ला दिनमा बढ्दै गरेको ओमिक्रोन कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्न चन्द्रागिरि नगरपालिकाका विभिन्न सार्वजानिक स्थलमा निःशुल्क मास्क वितरण गरिएको छ । महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजद्वारा संयुक्त रुपमा आयोजित ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ [...]

माघ १४ गते, २०७८ १९:२७ मा प्रकाशित