काभ्रेपलाञ्चोक, १५ माघबनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर[...]
बुटवल, १५ माघ नेपालको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवामा एकीकृत भन्सार चेक पोष्ट (आईसिपी) निर्माण नहुँदा व्यवसायीले सास्ती झेलेका छन । नेपाल र भारतबीच सम्झौता भएको डेढ दशकसम्म पनि सम्झौता कार्यान्वयन नहुँदा व्यवसायीले अतिरिक्त शुल्क बाहेकका विभिन्न झन्झट व्यहोर्न [...]
माघ १५ गते, २०७८ ०८:२४ मा प्रकाशित
मान्म, १५ माघ कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो । आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै [...]
माघ १५ गते, २०७८ ०८:२० मा प्रकाशित
म्याग्दी, १५ माघम्याग्दीको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ [...]
माघ १५ गते, २०७८ ०८:०८ मा प्रकाशित
कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ मसान्तसम्म विद्यालय राख्न पुनः सिफारिस गरेको छ । शुक्रवार बसेको सीसीएमसी बैठकले विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायमै राख्न सिफारिस गरेको हो । बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन [...]
माघ १४ गते, २०७८ २०:०० मा प्रकाशित
सिमकोट, १४ माघहुम्लामा सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरुआत गरेको छ । उसले सार्वजनिक सूचना जारी गर्दै कर उठाउन सुरु गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष घरबहाल करबाट रु २० लाख सङ्कलन गर्ने लक्ष्य राखेको गाउँपालिकाका निमित्त प्रमुख [...]
माघ १४ गते, २०७८ १९:५१ मा प्रकाशित
१४ माघ, काठमाडौं काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । [...]
माघ १४ गते, २०७८ १९:३६ मा प्रकाशित
राँझा, १४ माघ बाँकेको खजुरा गाउँपालिकाले सामूहिक आवास कार्यक्रमअन्तर्गत आश्रित परिवारलाई १६ घर हस्तान्तरण गरेको छ । खजुरा–३ स्थित बी बोरिङमा व्यवस्थित १६ घर तयार भएपछि आज औपचारिक कार्यक्रम गरी आश्रित परिवारलाई आवास हस्तान्तरण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले [...]
माघ १४ गते, २०७८ १९:३२ मा प्रकाशित
इनरुवा, १४ माघ सुनसरीमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ । सिरक, डसना, रुवा, ऊनीको सर्टको कपडा, कुर्ता सुरुवाल टोपी, ब्ल्याङ्केट लगायतका लुगाको कारोबारीमा वृद्धि भएको सुनसरी सदरमुकाम इनरुवा–१ का व्यापारी शम्भु मेहताले बताउनुभयो [...]
माघ १४ गते, २०७८ १९:३१ मा प्रकाशित
काठमाडौँ, १४ माघपछिल्ला दिनमा बढ्दै गरेको ओमिक्रोन कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्न चन्द्रागिरि नगरपालिकाका विभिन्न सार्वजानिक स्थलमा निःशुल्क मास्क वितरण गरिएको छ । महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजद्वारा संयुक्त रुपमा आयोजित ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ [...]
माघ १४ गते, २०७८ १९:२७ मा प्रकाशित