वैशाख २४ २०८३, बिहीबार

समाचार

‘विदेशमाजस्तो दुःख गरे स्वदेशमै कमाउन सकिन्छ’

    गलकोट, १६ माघ   गाउँ छाडेर जापान जाने गलकोटे युवाहरूको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालनमा लाग्नुभएको छ । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेत आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थाल्नुभएको हो ।         गाउँका युवाको लहैलहैमा [...]

माघ १६ गते, २०७८ ०९:०१ मा प्रकाशित

पम्पिङ खानेपानी : सधैँ प्राविधिक जटिलता

   पाँचथर, १६ माघ पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित पम्पिङ खानेपानी आयोजना नियमित प्राविधिक जटिलताका कारण प्रभावित बनेको छ । गाउँपालिकाको वडा नं १, ३, ४ र ५ मा सञ्चालित ‘यासोक बृहत् पम्पिङ खानेपानी आयोजना’ मा पछिल्लो सयम नियमित प्राविधिक समस्या देखिने [...]

माघ १६ गते, २०७८ ०८:५९ मा प्रकाशित

‘बेँसीसहर–चामे सडकखण्ड बहुवर्षीय योजनामा विकास हुनुपर्छ’

    मनाङ, १५ माघहिमाली जिल्ला मनाङ जोड्ने एकमात्र स्थलमार्ग बाढीपहिराले क्षति पु¥याएको छ । केही मर्मत गरी सवारीसाधन आवतजावत भए पनि सहज भने भएको छैन । वर्षायाममा बाढीपहिराले क्षति पु¥याएर मर्मत गरी सञ्चालन भएको मनाङको मेरुदण्ड बेँसीसहर–चामे सडकखण्डको अनुगमन गरिएको [...]

माघ १५ गते, २०७८ १९:१७ मा प्रकाशित

जुम्लामा एक दशकमा १० हजार जनसङ्ख्या वृद्धि

          खलङ्गा, १५ माघ राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४५६ जनसङ्ख्या वृद्धि भएको छ । जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ ।        राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसङ्ख्या एक लाख १९ हजार ३७७ रहेको [...]

माघ १५ गते, २०७८ १९:०९ मा प्रकाशित

फागुन ९ गते भैरहवामा ‘क्यालिबे्रशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

      सिद्धार्थनगर, १५ माघ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ ।        आज दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा फागुन ९ [...]

माघ १५ गते, २०७८ १८:३६ मा प्रकाशित

तीन फरार अभियुक्त पक्राउ   

  वीरेन्द्रनगर, १५ माघजिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।        सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ [...]

माघ १५ गते, २०७८ १८:३६ मा प्रकाशित

कोरोना सङ्क्रमण दर घट्यो, आज छ हजार सङ्क्रमणमुक्त

काठमाडौँ, १५ माघपछिल्ला केही दिनयता नेपालमा कोरोना सङ्क्रमणदर घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।     यसअघि नेपालमा कूल परीक्षणको ५० प्रतिशत बढीमा सङ्क्रमण देखिएको थियो [...]

माघ १५ गते, २०७८ १८:२७ मा प्रकाशित

अव्यवहारिक शुल्क रोक्न आग्रह

    विराटनगर, १५ माघ  मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क÷जरिवानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।         सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञानपन पत्र बुझाएको [...]

माघ १५ गते, २०७८ ०९:२५ मा प्रकाशित

मल र जलाधार क्षेत्र घोषणाको माग

     भक्तपुर, १५ माघ  नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले शुक्रबार वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई भेटेर कृषकलाई पर्याप्त मल र मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्न माग गर्नु भएको [...]

माघ १५ गते, २०७८ ०८:३३ मा प्रकाशित