काठमाडौँ, २० माघसेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ । ‘मनोरञ्जनका लागि खेल ः एकता, सामूहिक भावना र सामाथ्र्य’ भन्ने[...]
बुटवल, २० माघ रुपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गियाका लोकदोहोरी गायक रामप्रसाद पौड्यालले नयाँ गीति एल्बम् बजारमा ल्याउनुभएको छ । “बालुमई” नामक सो गीति एल्बममा शब्द संयोजन प्रल्हाद सुवेदी र सङ्गीत वसन्त थापाले गर्नुभएको छ । विभिन्न तीन दर्जन गीति एल्बममा गीत [...]
माघ २० गते, २०७८ १६:४६ मा प्रकाशित
तुलसीपुर, २० माघ रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ५ जिवाङ निवासी हिमाल डाँगी कुनै समय नेपाली सेनाका जागिरे हुनुहुन्थ्यो । जागिरे जीवनमा रहँदा देशको सेवामा रमाउनु भएका डाँगी अहिले पाखोबारीमा ‘सुन’ फलाउने अभियानमा हुनुहन्छ । उहाँकै गाउँ–ठाउँका साथी तुलसीराम वलीको सहयोगमा [...]
माघ २० गते, २०७८ १६:४६ मा प्रकाशित
काठमाडौँ, २० माघनेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त [...]
माघ २० गते, २०७८ १६:४५ मा प्रकाशित
म्याग्दी, २० माघ बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा पर्ने पखेरस्थित म्याग्दी नदीमा निर्माणाधीन पक्की मोटरेवल पुल भासिन थालेको छ । एक सय १७ मिटर लामो र ११ मिटर चौडाइ भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम (भाग) यही [...]
माघ २० गते, २०७८ १६:३१ मा प्रकाशित
खोटाङ, २० माघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार जोड्ने सडकखण्डको तापखोलामा मोटरेवल पक्की पुल बनाउन थालिएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय १ नं प्रदेश यातायात पूर्वाधार निर्देशनालय र जिल्लास्थित पूर्वाधार विकास कार्यक्रमको [...]
माघ २० गते, २०७८ १६:३१ मा प्रकाशित
कञ्चनपुर, २० माघ कृष्णपुर नगरपालिका–२ का करनसिंह साउद जन्मजात दृष्टिविहीन हुनुहुन्छ । दृष्टिविहीन भएर पनि परिवारकै सहारामा बाँच्न उहाँलाई रुचि भएन । त्यसैले पिठ्युमा कालो झोला बोक्दै सेतो छडीको सहारामा बजार र ग्रामीण क्षेत्रमा करनले ठूलो स्वरमा कराएर अगरबत्ती [...]
माघ २० गते, २०७८ १६:३१ मा प्रकाशित
जाजरकोट, २० माघ गाउँ–गाउँमा जनचेतना बढेसँगै सुरक्षित रुपमा सुत्केरी हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । यहाँका स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी हुन आउने महिलाको सङ्ख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । जनचेतनामा आएको वृद्धिसँगै सुरक्षित रुपमा सुत्केरी हुन र गर्भ [...]
माघ २० गते, २०७८ १६:३० मा प्रकाशित
लमजुङ, २० माघघरेलु तथा साना उद्योग कार्यालयमा ५२१ घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो सङ्ख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताउनुभयो ।उहाँका अनुसार त्यस अवधिमा [...]
माघ २० गते, २०७८ १६:३० मा प्रकाशित
मार्तडी, २० माघ जिल्लाको बडीमालिका नगरपालिकाले पर्यटकीय गन्तव्यको प्रवद्र्धधन गर्न ‘नगरस्तरीय पर्यटन गुरुयोजना’ बनाएको छ । नगरपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटेर एकीकृत विकास योजना अघि सारिएको नगरपालिकाले जनाएको [...]
माघ २० गते, २०७८ १६:२२ मा प्रकाशित