बैतडी, २३ माघहिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ । बिहीबारदेखि अवरुद्ध उक्त राजमार्ग आज मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी[...]
काठमाडौँ, २३ माघ राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । सोही परम्पराअनुसार त्यहाँ पुग्नुभएका राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण [...]
माघ २३ गते, २०७८ १५:०८ मा प्रकाशित
बागलुङ, २३ माघनेकपा (एमाले)का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताउनुभएको हो । उहाँले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन [...]
माघ २३ गते, २०७८ १५:०८ मा प्रकाशित
बलेवा, २३ माघशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको [...]
माघ २३ गते, २०७८ १५:०७ मा प्रकाशित
काठमाडौँ, २३ माघसुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला रु ९२ हजार ५०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९२ [...]
माघ २३ गते, २०७८ १५:०७ मा प्रकाशित
रोल्पा, २३ माघरोल्पा नगरपालिका र उद्योग वाणिज्य सङ्घको संयुक्त लगानीमा लिवाङबजारका सार्वजनिक स्थानमा राखिएका सिसीटिभी बिग्रिएर प्रयोगविहीन भएका छन् । विसं २०७५ साउनमा १० बजारका विभिन्न स्थानमा ती उपकरण जडान गरिएका थिए । सिसीटिभी बिग्रिएसँगै सदरमुकामको शान्ति सुरक्षामा थप चुनौती [...]
माघ २३ गते, २०७८ १४:५७ मा प्रकाशित
बैतडी, २३ माघ हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सो राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड र श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँ परेपछि यातायातका साधन आवत जावत गर्न राकिएको थियो । राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, [...]
माघ २३ गते, २०७८ १४:५५ मा प्रकाशित
बनेपा, २३ माघकाभ्रेपलाञ्चोकको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन । बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न युवा रमाउँदै डाँडाकाँडा दैडिनेको भीड अझै छ । जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै [...]
माघ २३ गते, २०७८ १४:५५ मा प्रकाशित
कर्णाली, २३ माघकर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लाग्नुभएको हो [...]
माघ २३ गते, २०७८ १४:५४ मा प्रकाशित
चितवन, २३ माघमानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउँदै संरक्षणसहितको विकास गर्नुपर्नेमा जोड दिइएको छ । प्रेस चौतारी नेपाल, चितवन शाखाले यहाँ आयोजना गरेको ‘वन्यजन्तु संरक्षण र विकास ः आवश्यकता र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले वन र वन्यजन्तुको संरक्षण गर्दै अघि [...]
माघ २३ गते, २०७८ १४:२७ मा प्रकाशित