काठमाडौँ, ८ फागुन: अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । शुक्रबार[...]
काठमाडौँ, ८ फागुनस्थानीय तहले राष्ट्रिय योजनालाई कार्यान्वयन गर्न सहजीकरण गरिदिएमा कति महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिँदोरहेछ भन्ने पछिल्लो उदाहरण ‘नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजना’ भएको छ । चन्द्रागिरि नगरपालिकाले सडक पूर्वाधारका क्षेत्रमा बहुप्रतिष्ठित सो आयोजनालाई अगाडि बढाउन सुरुआती चरणदेखि निरन्तर स्थानीय [...]
फागुन ८ गते, २०७८ ११:१९ मा प्रकाशित
मलङ्गवा, ८ फागुन बसबरिया गाउँपालिका–४ धनगढास्थित श्री पञ्चायत आर्दश माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले शनिबार आगजनी गरेको छ । ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । ती कम्प्युटरमध्ये सातवटा पूर्णरूपमा [...]
फागुन ८ गते, २०७८ ११:१९ मा प्रकाशित
कर्णाली, ८ फागुन (रासस) : राष्ट्रिय खेलकुद परिषद्द्वारा मान्यताप्राप्त नेपाल डोरीतान सङ्घ कर्णाली प्रदेशले सुर्खेत जिल्ला कार्यसमिति गठन गरेको छ । सङ्घको वीरेन्द्रनगरमा शनिबार सम्पन्न भेलाले हरिलाल खड्काका अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्ष भीमकुमारी भुसाल, सचिव [...]
फागुन ८ गते, २०७८ ११:१८ मा प्रकाशित
महोत्तरी, ८ फागुन स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो । सत्तारुढ दल नेपाली कांग्रेस जिल्लामा [...]
फागुन ८ गते, २०७८ ११:१७ मा प्रकाशित
काठमाडौँ, ८ फागुनफागुन ७ गतेको प्रजातन्त्र दिवस सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि मेरुदण्ड बनेकामा जोड दिइएको छ । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले शनिबार जुम माध्यमबाट आयोजना गरेको कार्यक्रमका वक्ताले देशमा भएका सबै परिवर्तनको जननीका [...]
फागुन ८ गते, २०७८ ११:१७ मा प्रकाशित
तनहुँ, ८ फागुन: यहाँस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा ‘बमन थेरापी’ पद्धतिबाट प्रदान गरिने उपचार सेवा प्रभावकारी बन्दै गएको छ । फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई सो पद्धतिबाट उपचार गरिन्छ । शरीरभित्र कफदोषको मात्रा वृद्धि हुँदै जाँदा फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोग लाग्न [...]
फागुन ८ गते, २०७८ ११:१६ मा प्रकाशित
चितवन, ८ फागुनजिल्लाको रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । प्राङ्गारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो । मलमा अनुदान दिन नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । नगर क्षेत्रमा [...]
फागुन ८ गते, २०७८ ११:०५ मा प्रकाशित
कास्की, ८ फागुन (रासस): बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ । महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को साझेदारीमा अहिले पोखरा–२९ को जनप्रकाश माध्यमिक [...]
फागुन ८ गते, २०७८ १०:४० मा प्रकाशित
बनियानी, ८ फागुनराष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा [...]
फागुन ८ गते, २०७८ १०:३९ मा प्रकाशित