वैशाख १८ २०८३, शुक्रबार

शिक्षा

‘हाम्रो समृद्ध बागलुङ’ स्थानीय पाठ्यक्रम लागू

    गलकोट, २५ पुसजिल्लाको बागलुङ नगरपलिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । नगरका कक्षा १ देखि ८ सम्म लागू गर्नेगरी ‘हाम्रो समृद्ध बागलुङ’ नामक पाठ्यक्र तयार गरेको हो । नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम २०७८ लागू गर्ने तयारीमा रहेको नगरपालिकाले [...]

पुष २५ गते, २०७८ १०:२१ मा प्रकाशित

विभागीय प्रमुखलाई मन्त्रीको निर्देशन ः १५–१५ दिनमा कार्यसम्पादन रिर्पोट दिनुहोस्

काठमाडौं । पुस २३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्र्गतका विभागीय प्रमुखलाई १५ –१५ दिनभित्रको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिनुभएको छ । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५– १५ दिनको कार्यसम्पादनको रिर्पोट बुझाउन [...]

पुष २३ गते, २०७८ १७:२३ मा प्रकाशित

     चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण   

चितवन, २३ पुसचितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो । जीवनलाई उहाँका ३२ वर्षीय भाइ कृष्णले कलेजो दान गर्नुभएको [...]

पुष २३ गते, २०७८ १२:५९ मा प्रकाशित

शिक्षकले पेशालाई मर्यादित बनाउनु पर्दछ ः पूर्वमन्त्री अधिकारी

       गण्डकी, २३ पुस पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षकले पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले शैक्षिक उन्नयनका लागि शिक्षक, विद्यार्थी र अभिभावको सामूहिक प्रयासको खाँचो औँल्याउँनुभयो ।        उहाँले [...]

पुष २३ गते, २०७८ १२:४२ मा प्रकाशित

शिक्षामन्त्री पौडेल एक्कासी मेडिकल कलेजपुगेपछि.

.शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको अनुगमन गर्नुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्रीले अनुगमन गर्नुभएको हो । अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा [...]

पुष २२ गते, २०७८ १४:०४ मा प्रकाशित

चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका

       कञ्चनपुर, २२ पुस शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन् । वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन् ।         दुर्गम [...]

पुष २२ गते, २०७८ ११:२३ मा प्रकाशित

चिसो बढेपछि विद्यालय बन्द

       राँझा, २२ पुसचिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।         बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् । [...]

पुष २२ गते, २०७८ ११:१६ मा प्रकाशित

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

  चितवन, २२ पुस शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताउनुभयो । उहाँको [...]

पुष २२ गते, २०७८ ११:०८ मा प्रकाशित

बालबिवाहका कारण शिक्षाको अवसरबाट वञ्चित

    म्याग्दी, २२ पुसधौलागिरि गाउँपालिका–३ मुनाकी २० वर्षीया सरु रसाइली आमा बनेको तीन वर्ष भयो । सोह« वर्षको उमेरमा भागी विवाह गरेकी मालिका–१ निस्कोट माइती भएकी सरु १७ वर्षमै आमा बन्नुभएको हो ।         पन्ध्र वर्षकै उमेरमा विवाह गरेकी मुनाकै २५ वर्षीया [...]

पुष २२ गते, २०७८ ११:०२ मा प्रकाशित