वैशाख १७ २०८३, बिहीबार

विचार

भोलिदेखि तामाकोसीबाट बिजुली उत्पादन रोक्ने कर्मचारी युनियनको निर्णय

१७ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा करार सेवामा काम गरिरहेकालाई स्थायी गर्न माग गर्दै कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले भोलि बुधबारदेखि माथिल्लो तामाकोसी आयोजनाबाट अनिश्चितकालको लागि विद्युत् उत्पादन नै बन्द गर्ने निर्णय गरेका छन् । [...]

कार्तिक १७ गते, २०७८ ०५:०५ मा प्रकाशित

नयाँ मोदी र लाहाचोक सबस्टेशन निर्माण सम्पन्न

पर्वत, १५ कात्तिक। यहाँको देउपुरबाट कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेशनको निर्माण सम्पन्न भएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी र कास्कीको माछापुच्छ«े गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेशन तयार भएको हो । लाहाचोक सबस्टेशनको [...]

कार्तिक १५ गते, २०७८ ०७:२२ मा प्रकाशित

किसानको धानबाली क्षति भएको गम्भीर विषयमा छलफल गर्न डाकिएको कृषि समितिको बैठकप्रति सांसदहरूले नै रुचि देखाएनन्

कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्यबराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक छ । तर, किसान र कृषिका मुद्दामा सरोकार राख्ने र सरकारलाई [...]

कार्तिक १५ गते, २०७८ ०७:१५ मा प्रकाशित

काठमाडौं उपत्यकामा ११९ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ९९, भक्तपुरमा सात र ललितपुरमा १३ संक्रमित थपिएका हुन् । हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजर ७६ छ । अहिले देशभर आठ हजार ६१५ [...]

कार्तिक १४ गते, २०७८ १६:१७ मा प्रकाशित

विश्वकै जेष्ठ नागरिक लामिछानेको नाम ‘गिनिज बुक’मा लेखाइँदै

प्रकाश सिलवालककनी, १२ कात्तिक। बिहान–बेलुका दूधसँग मसिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिनुहुन्छ । [...]

कार्तिक १२ गते, २०७८ ०९:३५ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, १० कात्तिक। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैंयाले घटेर ९२ हजार पुगेको छ। यसअघि मंगलबार छापावाला सुन तोलामा ९२ हजार ६ सय रुपैंयामा कारोबार भएको थियो। [...]

कार्तिक १० गते, २०७८ ११:१६ मा प्रकाशित

महाकालीको बाढीमा फसेकालाई २२ घण्टापछि सेनाद्वारा उद्धार

शेरबहादुर सिंहमहेन्द्रनगर, पाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत [...]

कार्तिक ३ गते, २०७८ ०८:०५ मा प्रकाशित

देउवालाई सरकारको मधुमास कालपछिका चुनौती

२ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा व्यक्तिगत चाहनाले भन्दा भाग्य र दबाबले पाचौं पटक प्रधानमन्त्री बनेका थिए । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाको कार्यकालको १०० दिन भोलि पूरा हुँदैछ । भोलिबाट उनको हनिमुन पिरियड अर्थात् मधुमासकाल सकिदैछ [...]

कार्तिक २ गते, २०७८ १६:२३ मा प्रकाशित

डुबेको धान जोगाउन खाली ठाउँ या खेतमै खाडल बनाएर पानी तर्काउन विज्ञको सुझाव

काठमाण्डौ – लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ । भित्र्याउने अवस्थामा रहेको हजारौँ हेक्टर खेतको धानबाली [...]

कार्तिक २ गते, २०७८ १५:२७ मा प्रकाशित