वैशाख २३ २०८३, बुधवार

राजनीति

चार अध्यादेश स्वीकृत

            काठमाडौँ, ७ पुसप्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको छ ।        प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच सञ्चालित बैठकले ती अध्यादेश स्वीकृत [...]

पुष ७ गते, २०७८ १७:४९ मा प्रकाशित

प्रतिनिधिसभामा आजपनि प्रमुख प्रतिपक्षको विरोध

       काठमाडौँ, ७ पुससङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ ।         बैठक सुरु भएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले जनताको आवाज मुखरित हुने संसद्मा जनताका प्रतिनिधिको [...]

पुष ७ गते, २०७८ १४:२१ मा प्रकाशित

गलकोटमा नेतृत्व चयन गर्न माओवादी केन्द्र अनिर्णित

          बागलुङ, ७ पुस    नेकपा ९माओवादी केन्द्र०ले यहाँको गलकोट नगरपालिकामा नेतृत्व टुङ्ग््याउन सकेको छैन । सो पार्टीले गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो ।        अधिवेशन चलेर बन्दसत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी [...]

पुष ७ गते, २०७८ १३:३० मा प्रकाशित

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् आजका कार्यसूची

प्रनिनिधि सभा बैठक आज पनि बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् निरन्तर अवरुद्ध गर्दै आएको छ। तर एमाले अवरोध बीच सभामुख अग्नी सापकोटाले बैठकको काम कारबाही अगाडि बढाउँदै आएका छन्। एमालेको अवरोधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने [...]

पुष ७ गते, २०७८ ११:२६ मा प्रकाशित

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं, निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा निर्वाचन अधिकृतमा नियुक्त गरेको छ।  नियुक्त भएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि [...]

पुष ७ गते, २०७८ ११:२१ मा प्रकाशित

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

    काठमाडौँ, ७ पुसगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी हुनुभएको हो ।        गण्डकी प्रदेशको [...]

पुष ७ गते, २०७८ ११:०२ मा प्रकाशित

बागमती प्रदेशसभाको बैठक बस्दै

      मकवानपुर, ७ पुस बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।        प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । [...]

पुष ७ गते, २०७८ १०:५४ मा प्रकाशित

कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

         काठमाडौँ, ७ पुसनेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर [...]

पुष ७ गते, २०७८ ०८:३९ मा प्रकाशित

नेप्सेमा सूचीकृत वाणिज्य बैंकले गरे लाभांश घोषणाः नविल ३८ र सिभिलले पाँच प्रतिशत

      काठमाडौँ, ६ पुस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।        मुलुकका कूल २७ वाणिज्य बंैकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७÷०७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस [...]

पुष ६ गते, २०७८ १७:३२ मा प्रकाशित