काठमाण्डौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पूर्व प्रहरीहरुको संगठन पूर्व प्रहरी परिषद् कमल थापाले राप्रपा नेपाल व्यूताएपछि राप्रपा नेपालमा समाहित हुने निर्णय गरेको छ । पूर्व प्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको[...]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासंघबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ५१ बुँदे माग तथा सहमति र छलफलका लागि प्रतिवेदन बुझाएको हो । [...]
फागुन २ गते, २०७८ ११:०१ मा प्रकाशित
काठमाडौँ, २ फागुन स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ । निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट निर्वाचन हुने अघिल्लो दिनअर्थात् आगामी वैशाख [...]
फागुन २ गते, २०७८ १०:१८ मा प्रकाशित
काठमाडौँ, २ फागुन चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक(केएफडब्लु) रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ [...]
फागुन २ गते, २०७८ ०८:२६ मा प्रकाशित
काठमाडौँ, १ फागुननेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग प्रस्ताव दर्ता गर्नु सकारात्मक कदम भएको जनाएको छ । बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधानबमोजिम निष्कर्षमा पु¥याउन प्रतिनिधिसभाका सम्पूर्ण राजनीतिक दल तथा सांसदहरुको थप सकारात्मक [...]
फागुन १ गते, २०७८ १८:१४ मा प्रकाशित
काठमाडौँ, १ फागुन उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषविरुद्ध बतास समूहले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले उक्त आदेश गरेको हो । “अन्तरिम आदेशको टुङ्गो नलागेसम्म मिति २०७६/०१/३० को करार [...]
फागुन १ गते, २०७८ १८:१४ मा प्रकाशित
काठमाडौँ, १ फागुन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेम विज्ञ श्रीधर [...]
फागुन १ गते, २०७८ १४:४१ मा प्रकाशित
युक्रेन र रूसको सीमामा पछिल्लो समय बढ्दै गएको तनावका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच कुराकानी भएको छ। समाचार संस्था रोयटर्सका अनुसार शनिबार बाइडेन र पुटिनबीच झन्डै एक घन्टा टेलिफोनमा कुराकानी भएको हो। टेलिफोनमा बाइडेनले रूसले [...]
फागुन १ गते, २०७८ ११:२६ मा प्रकाशित
बाँकेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता परित्याग गरेको घोषणा गर्ने नेताहरुको लाम लागेको छ । पार्टीका पूर्व केन्द्रिय सदस्य तथा केन्द्रिय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकालले पनि राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । राप्रपा नेता ढकालले सामाजिक सञ्जाल फेसबुक [...]
फागुन १ गते, २०७८ ११:२४ मा प्रकाशित
बाँकेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता परित्याग गरेको घोषणा गर्ने नेताहरुको लाम लागेको छ । पार्टीका पूर्व केन्द्रिय सदस्य तथा केन्द्रिय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकालले पनि राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । राप्रपा नेता ढकालले सामाजिक सञ्जाल फेसबुक [...]
फागुन १ गते, २०७८ ११:१८ मा प्रकाशित