वैशाख २३ २०८३, बुधवार

राजनीति

राप्रपा नेपाल र नेकपा एमालेबीच चुनावी सहकार्य हुने : राप्रपा नेपाल अध्यक्ष थापा

स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा राप्रपा नेपालले नेकपा एमालेसँग चुनावी सहकार्य गर्ने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगन्जमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममो मुख्यरुपमा नेकपा एमालेसंग सहकार्य गरेर चुनावमा जाने बताएका हुन् । [...]

चैत २४ गते, २०७८ १९:२३ मा प्रकाशित

निर्वाचन आचारसंहिताबारे एमालेको ध्यानाकर्षण

    काठमाडौँ, २४ चैत नेकपा (एमाले)ले आशन्न स्थानीय तहको निर्वाचन आचारसंहिताका सम्बन्धमा आज निर्वाचन आयोगलाई आफ्नो धारणाहरू बुझाएको छ ।         सो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया समक्ष बुझाइएको ध्यानाकर्षणपत्रमा विद्युतीय सामग्री उत्पादन र सामाजिक सञ्जालमा [...]

चैत २४ गते, २०७८ १८:१० मा प्रकाशित

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छः अध्यक्ष ओली

    नेपालगञ्ज, २४ चैत  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु¥याउने बताउनुभएको छ ।        नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उहाँले समृद्ध नेपाल [...]

चैत २४ गते, २०७८ १७:२३ मा प्रकाशित

मुख्यमन्त्रीद्वारा टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ

कास्की,२४ चैतगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गर्नुभएको छ ।        प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह उच्च माध्यमिक विद्यालयमा आयोजना गरेको खोप अभियान तथा नियमित खोपमा [...]

चैत २४ गते, २०७८ १६:५६ मा प्रकाशित

पचल झरनामा वडा नं ९ काे अध्यक्षमा शाहीले गरे उम्मेदवारी घाेषणा

कालिकोट आसन्न स्थानीय तहको निर्वाचनमा पचल झरना गाउँपालिका वडा -९ को वडा अध्यक्षमा युवा नेता देवेन्द्र शाहिले नेपाली काग्रेसबाट उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय शाहिले अहिलेकाे राजनीतिमा युवाले नेतृत्व लिन पर्ने, देश विकास अनि परिवर्तन [...]

चैत २३ गते, २०७८ २०:२७ मा प्रकाशित

नेपाल आर्थिक लकडाउनको अवस्थामा पुगेको हो त ?

काठमाडौँ, २३ चैत । बढ्दो आयात तर शुन्यसरह रहेको निर्यातका कारण पछिल्लो समय नेपाली अर्थतन्त्र संकटमा पर्दै गएको छ । नेपालको अर्थतन्त्र उत्पादनमुखी भन्दा बढी आयातमुखी भएका कारण डलर संचिति घट्दै गएको छ । रसिया र युक्रेन युद्धका कारण महँगीएको [...]

चैत २३ गते, २०७८ १५:३९ मा प्रकाशित

निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

बलेवा, २३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन अनुरोध गर्दै [...]

चैत २३ गते, २०७८ १५:१७ मा प्रकाशित

एमसीसी परियोजनाका काम सुरु हुन अझै डेढ वर्ष लाग्ने

काठमाडौँ, २३ चैत । अमेरिकी सहयोग परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत पूर्वाधारहरू निर्माणको काम सुरु हुन अझै करिब डेढ वर्ष लाग्ने उक्त सम्झौता कार्यान्वयनमा संलग्न निकायका अधिकारीहरूले बताएका छन्। विद्युत् प्रसारण लाइन र सडक निर्माणका लागि ६० अर्ब रुपियाँ [...]

चैत २३ गते, २०७८ १४:२२ मा प्रकाशित

पालुङ्गटार नगरपालिकाको मेयरमा जसपाबाट प्रेम गुरुङ

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्गटार नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । चार दलिय गठबन्धन बन्ने भएपछि पालुङ्गटार नगरपालिका कसको भागमा पर्छ भन्ने टुङ्गो नलागे पनि आकांक्षीहरुले भने आफ्नो दावी प्रस्तुत गर्न थालेका छन्। गठबन्धन भयो भने पालुङ्गटार [...]

चैत २३ गते, २०७८ १२:१८ मा प्रकाशित