वैशाख २३ २०८३, बुधवार

राजनीति

कांग्रेसीहरुबीच कुटाकुट

काठमाडौँ, २३ चैत । धादिङमा स्थानीय चुनावको टिकटको विषयमा नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच झडप भएको छ ।  धादिङको खनियावास गाउँपालिकामा दुई पक्षबीच कूटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् ।अनुहारमा चोट लागेका तामाङको अवस्था भने सामान्य रहेको छ [...]

चैत २३ गते, २०७८ १०:१८ मा प्रकाशित

सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन प्राथमिकता होइन ः नेता श्रेष्ठ

गोरखा, २२ चैत नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमाण्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले [...]

चैत २२ गते, २०७८ २२:१७ मा प्रकाशित

भानु जयन्तीमा बिदा दिने प्रदेश सरकारको निर्णय

दमौली, २२ चैत नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।      नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले आगामी असार २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार [...]

चैत २२ गते, २०७८ २२:०९ मा प्रकाशित

राप्रपा नेपालका अध्यक्ष कमल थापा २४ गते नेपालगन्ज आउने

बांके / राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित शीर्ष नेताहरु २४ गते विहिबार नेपालगन्ज आउने भएका छन् । राप्रपा नेपाल बांकेले आयोजना गरेको अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष थापा सहितका नेताहरु नेपालगन्ज आउने भएका हुन् [...]

चैत २२ गते, २०७८ १४:२८ मा प्रकाशित

काेहलपुर वडा नं १० काे अध्यक्षमा हमालले गरे स्वतन्त्र उम्मेदवारकाे घाेषणा

काेहलपुर / आसन्न स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा -१० को वडा अध्यक्षमा युवा नेता सोभन हमालले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २८ वर्षीय हमलाले अहिलेकाे राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बढेका कारण स्वतन्त्र [...]

चैत २० गते, २०७८ १९:३८ मा प्रकाशित

राप्रपा नेपाल सल्यान पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ता भेला सम्पन्न

सल्यान / पूर्व उप प्रधानमन्त्री एवम् निवर्तमान राप्रपा अध्यक्ष कमल थापा समूहले राप्रपा परित्याग गर्दै पुर्नगठन गरिएको राप्रपा नेपालले आक्रामक ढंगबाट संगठन विस्तारमा जुटेको छ । छोटो समयमा राप्रपा नेपालले ७७ वटै जिल्ला जिल्ला कार्यसमिति चयन गर्दै पार्टीलाई सांगठनिक रुपमा [...]

चैत १७ गते, २०७८ १७:५० मा प्रकाशित

प्रजातान्त्रिक पद्वतीको संस्थागत विकासका लागि राप्रपा नेपाल : उपाध्यक्ष राय

राप्रपा नेपाल बाँकेले पूर्णता पाएको छ । मंगलबार राप्रपा नेपाल बाँकेले संयुक्त घोषणा कार्यक्रम आयोजना गर्दै गर्दै जिल्ला, क्षेत्र तथा नेपालगञ्ज नगर समिति विस्तार गरेको छ ।सम्र्बद्धनबाद, शुसान र समृद्धि भन्ने मुल नारालाई आत्मसात गर्दै राप्रपा नेपालले राप्रपा नेपाल जिल्ला [...]

चैत १५ गते, २०७८ १९:३४ मा प्रकाशित

बाँकेका प्रभावशाली ४ नेताद्वारा राप्रपा परित्याग

बाँके/ राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका ४ प्रभावशाली नेताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता एवं पूर्व केन्द्रिय सदस्य रमेश अर्याल, राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनका केन्द्रिय अध्यक्ष एवं पार्टीका पूर्व केन्द्रिय सदस्य सलाउद्दिन जशगढ, राष्ट्रिय [...]

चैत १३ गते, २०७८ २१:११ मा प्रकाशित

नेकपा एमाले समुन्द्र हो – नेता आचार्य

जाजरकोट/ जाजरकोट कुशे गाउपालिकामा नेकपा एमालेले आमसभा सम्पन्न गरेको छ । कुशे गाउँ कमिटीले आयोजना गरेको आमसभामा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा निर्वाचन बिभागका उप प्रमुख निरज आचार्यले नेकपा एमालेमा सम्पूर्ण देशबासी अटाउने भएकाले समुन्द्र जस्तै भएको जिकिर गरेका [...]

फागुन २५ गते, २०७८ २१:३७ मा प्रकाशित