काठमाडौँ, ६ फागुनविद्युतीय ऊर्जा उपयोग गरेर हाइड्रोजन ऊर्जा उत्पादन गरी विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम गर्ने विषयमा अध्ययन गर्न गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल[...]
काठमाडौँ, ६ फागुन सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना मिलेनिय च्यालेन्ज कर्पाेरेशन (एमसीसी) मा कुरा नमिले गठबन्धनसँगको सम्बन्ध टुट्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा गठबन्धनबाटै संसद्मा एमसीसी टेबुल गर्न नदिइएमा सम्बन्ध तोडिने [...]
फागुन ६ गते, २०७८ १६:५३ मा प्रकाशित
नेपालका लागि नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। उनीसँगै उनको अभियान पनि राप्रपामा मिसिएको हो। शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच शाहीसहित उनको अभियान राप्रपामा समाहित भएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालयमा [...]
फागुन ६ गते, २०७८ १६:४७ मा प्रकाशित
कर्णालीका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोक सेवा आयोगले निष्पक्षता, पारदर्शिता र इमान्दारितालाई कायम राख्नुपर्ने बताएका छन्। प्रदेश लोक सेवा आयोगको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको विकासमा सक्षम जनशक्ति उत्पादन गर्ने थलोका रूपमा आयोगले आफ्नो [...]
फागुन ६ गते, २०७८ १६:३२ मा प्रकाशित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल थापा ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका छन्। शुक्रबार उनले सामाजिक सञ्जालमार्फत् प्रचण्ड-नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका [...]
फागुन ६ गते, २०७८ १६:२५ मा प्रकाशित
काठमाडौँ, ६ फागुनप्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । नास्टको आज भएको ४५औँ प्राज्ञसभामा [...]
फागुन ६ गते, २०७८ १६:०६ मा प्रकाशित
आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्स समितिको बैठक सुरू भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक सुरू भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी नभएको सभामुखको सचिवालयले जनाएको [...]
फागुन ६ गते, २०७८ १३:०२ मा प्रकाशित
प्रतिनिधिसभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल नहुने भएको छ। बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले एमसिसी शुक्रबार पनि संसदमा टेबल नहुने निर्णय गरेको एक नेताले बताएका थियो। [...]
फागुन ६ गते, २०७८ १०:५४ मा प्रकाशित
बनेपा, ६ फागुन पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकासको काम गर्न सुझाव दिनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार भएको धुलिखेल नगरपालिकाको ३६औँ स्थापना दिवस कार्यक्रममा उहाँले कला र सीपको हस्तान्तण गर्नुपर्ने भएकाले [...]
फागुन ६ गते, २०७८ ०८:१८ मा प्रकाशित
राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका छन्। सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने उनले बताए। भ्रातृ [...]
फागुन ५ गते, २०७८ १९:१८ मा प्रकाशित