वैशाख २३ २०८३, बुधवार

राजनीति

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने

काठमाडौँ, २ वैशाख। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसले जनाएको छ।  अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भ्लादिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च-स्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ।  उक्त उच्चस्तरीय टोलीमा  उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन [...]

वैशाख २ गते, २०७९ ११:५५ मा प्रकाशित

बाबुराम भट्टराईको प्रस्ताव, तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था गर्न

काठमाडौँ, २ वैशाख । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले तीन तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था हुनुपर्ने प्रस्ताव गर्नु भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्ताे प्रस्ताव गर्नु भएकाे हाे । पैसा खर्च गरेर चुनाव जित्ने [...]

वैशाख २ गते, २०७९ ११:४५ मा प्रकाशित

आरजुद्वारा निर्वाचन आयोगको निर्णयप्रति आपत्ति

काठमाडौं,३० चैत । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति आपत्ति जनाएकी छन् । निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान हटाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले आपत्ति जनाएकी हुन् [...]

चैत ३० गते, २०७८ १६:५३ मा प्रकाशित

एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने , एमाले र राप्रपा

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र [...]

चैत ३० गते, २०७८ १५:३१ मा प्रकाशित

कांग्रेसबाट चन्द्रपुरकाे मेयरमा १२ र उपमेयरमा ७ जना आकांक्षी

स्थानीय तह निर्वाचनका लागि चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको [...]

चैत २९ गते, २०७८ ११:०१ मा प्रकाशित

तालिम प्रतिष्ठान बनाउने तयारीमा श्रम मन्त्रालय

काठमाडौँ, २९ चैत। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ ।  मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले सीप विकास गरी दीर्घकालीन [...]

चैत २९ गते, २०७८ १०:५७ मा प्रकाशित

२० प्रतिशत खपत घटाउने लक्ष्य

पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको छ । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री जनार्दन शर्माले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।  विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन [...]

चैत २८ गते, २०७८ १८:३४ मा प्रकाशित

जनकपुरका निमित्त प्रमुख घुससहित पक्राउ

धनुषा । मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ [...]

चैत २८ गते, २०७८ १०:०४ मा प्रकाशित

राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ, भरतपुर महानगरपालिका

काठमाडौँ, २८ चैत। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले  सबैको ध्यान आकर्षित गरिरहेको छ ।  देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ । यहाँका [...]

चैत २८ गते, २०७८ १०:०१ मा प्रकाशित