बाँकेका प्रभावशाली राप्रपा नेताहरु पुर्नगठित राष्ट्रिय प्रजातन्त्र पाटी नेपालको केन्द्रिय सदस्य पदमा समेटिएका छन् । राप्रपाको महाधिवेशन पश्चात निवर्तमान अध्यक्ष एवम् पूर्व उप–प्रधानमन्त्री कमल थापाले राप्रपा पाटी परित्याग गरेपछि थापा[...]
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश गरिएको एमसिसी सम्झौंता निर्णयार्थ पेश हुनुअघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले एमसिसी बलजफ्ती संसदमा टेवल गरिए सरकार छोडने पार्टी संसदीय दल र [...]
फागुन ९ गते, २०७८ ०९:३८ मा प्रकाशित
सप्तरी, ९ फागुन तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाउनुभएको छ [...]
फागुन ९ गते, २०७८ ०९:०९ मा प्रकाशित
काठमाडौं राप्रपा नेपालले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामा अमेरिका र चीनलाई विश्वासमा लिएर कार्यान्वयन गर्न माग गरेको छ । एमसीसीमा आम नेपाली जनताको आशंका तथा चीन र अमेरिकाको चासोलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै राप्रपा नेपालले सबैलाई विश्वास लिन अपिल गरेको [...]
फागुन ८ गते, २०७८ १९:१६ मा प्रकाशित
काठमाडौँ, ८ फागुनप्रमुख राजनीतिक दलबीत सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ । यद्यपि विवाद र असहमति भने कायमै छ । सङ्घीय संसद्बाट पारित भएपछि यसको कार्यान्वयनको प्रक्रिया अगाडि बढ्नेछ [...]
फागुन ८ गते, २०७८ १९:१० मा प्रकाशित
काठमाडौँ, ८ फागुन संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ । विसं २०७६ असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता भएको एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा [...]
फागुन ८ गते, २०७८ १९:०२ मा प्रकाशित
काठमाडौँ, ८ फागुन नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरशन (एमसिसी) बीच भएको करार सम्झौता सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उक्त सम्झौता पेश [...]
फागुन ८ गते, २०७८ १८:४६ मा प्रकाशित
काठमाडौँ, ८ फागुन सरकारले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गर्दै आएको स्पष्ट गरेको छ । नेपालले स्वीकार गरेको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) सहयोगका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका भ्रामक अभिव्यक्तिको खण्डन गर्दै [...]
फागुन ८ गते, २०७८ १८:३८ मा प्रकाशित
काठमाडौँ, ८ फागुन: अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । शुक्रबार बिहान बसेको सत्ता साझेदारका शीर्ष नेताहरुको बैठक निष्र्कषमा नटुङ्गिएकाले पुनः [...]
फागुन ८ गते, २०७८ १२:०३ मा प्रकाशित
महोत्तरी, ८ फागुन स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो । सत्तारुढ दल नेपाली कांग्रेस जिल्लामा [...]
फागुन ८ गते, २०७८ ११:१७ मा प्रकाशित