बलेवा, ११ वैशाख बागलुङ नगरपालिका–३ का ७४ वर्षीय विश्वनाथ रेग्मीलाई धौलागिरी अञ्चल अस्पताल जाँदा लाइनमा बस्नुप¥यो । ज्येष्ठ नागरिकलाई अस्पतालमा लाइन बस्नु नपर्ने र पालो कुर्नु नपर्ने भनिए पनि[...]
लहान, १२ वैशाख आसन्न स्थानीय तह निर्वाचनका लागि सिरहाका ठूला राजनीतिक दलले आज उम्मेदवारी मनोनयन पत्र दर्र्ता गराउने भएका छन् । ती दलभित्र उम्मेदवार छनोटमा देखिएको किचलोका कारण आइतबार मनोनयन पत्र दर्ता नभएको जनाइएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), [...]
वैशाख १२ गते, २०७९ ०९:५० मा प्रकाशित
काठमाडौँ, १२ वैशाखस्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन् [...]
वैशाख १२ गते, २०७९ ०९:४७ मा प्रकाशित
खोटाङ, १२ वैशाख स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पहिलो दिन आइतबार जिल्लाका ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण सत्ता सत्तासाझेदार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी [...]
वैशाख १२ गते, २०७९ ०९:२० मा प्रकाशित
म्याग्दी, १२ वैशाख जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून सङ्ख्यामा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको [...]
वैशाख १२ गते, २०७९ ०९:२० मा प्रकाशित
पोखरा महानगरको मेयरमा १० जना र उपमेयरमा २ जनाले उम्मेदवारी दिएका छन्। जसमा ६ जना मेयरका उम्मेदवार स्वतन्त्रबाट छन् भने बाँकी ४ जना राजनीतिक दलका उम्मेदवार छन्। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको कार्यतालिका अनुसार आइतबार र [...]
वैशाख ११ गते, २०७९ १८:१८ मा प्रकाशित
काठमाडौँ, ११ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति भण्डारीले [...]
वैशाख ११ गते, २०७९ १७:२६ मा प्रकाशित
वैशाख ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गर्नुभएको छ । आइतबार आर्थिक वर्ष २०७९।८०को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गर्नुभयो । ‘यो पटक [...]
वैशाख ११ गते, २०७९ १६:४८ मा प्रकाशित
बाँके\यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेका आठ वटै स्थानीय तह सदस्य निर्वाचनका लागी नेकपा एमाले बाँकेले आफ्ना उम्मेदवारी छनोट गरिसकेको छ । बाँके जिल्लामा एमालेको संगठन सवलीकरण गरेको पाईन्छ । यद्यपी बाँकेका आठ वटा स्थानीय तह मध्य पहिलो [...]
वैशाख ११ गते, २०७९ १५:४४ मा प्रकाशित
बाँके\ नेकपा एमालेले बाँकेका आठ वटै स्थानीय तहमा आफ्ना उम्मेदवार चयन गरेको छ । नेकपा एमाले केन्द्रिय बैठकले बाँकेमा सहमति हुन नसकेका तिन स्थानीय तहका नाम प्रकाशित गरेको हो । सर्व सहमतिमा छनोट हुन नसकेका बाँकेको कोहलपुर नगरपालिका मेयर उम्मेदवार [...]
वैशाख ११ गते, २०७९ १५:३५ मा प्रकाशित