रासस\ गृहमन्त्री बालकृष्ण खाणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताउनुभएको छ। भैरहवामा आजदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खाणले यो सरकारले उद्योगी व्यवसायीको[...]
काठमाडौं \नेकपा (एमाले)ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले [...]
मंसिर २३ गते, २०७९ ०९:४७ मा प्रकाशित
काठमाडौँ\राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि शनिबारसम्मको समयसीमा पाएका छन् । यस अवधिमा दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ । आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको सहायक निर्वाचन अधिकृतसमेत रहनुभएका सहसचिव यज्ञप्रसाद भट्टराईले [...]
मंसिर २३ गते, २०७९ ०९:४२ मा प्रकाशित
दाङ \ लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा मन्त्रालयहरु स्थानान्तरण हुन सुरु गरेसँगै दाङमा उत्साह छाएको छ । अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालय र सचिवालयका सामाग्रीहरु दाङ सारिएसँगै जिल्लामा उत्साह छाएको हो । राजधानी कार्यन्वयनका लागि मुख्यमन्त्रीले थालेको पहल कदमीको [...]
मंसिर २१ गते, २०७९ २२:१९ मा प्रकाशित
बाँके\बाँकेमा गत स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा शून्य नतिजा ल्याएको नेकपा (एमाले) ले ६ महिनापछि भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । प्रतिनिधि सभाका ३ र [...]
मंसिर २१ गते, २०७९ १४:२० मा प्रकाशित
बाँके\पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल नबन्ने भएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणामअनुसार नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय दल बन्न १८ हजार ४११ मत नपुगेको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम मतगणनाको नतिजाअनुसार एक करोड पाँच [...]
मंसिर २१ गते, २०७९ ०८:५५ मा प्रकाशित
बुटवल /लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको छ छ । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनबाट प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ६ दल तथा हृदयेश [...]
मंसिर २० गते, २०७९ १४:४५ मा प्रकाशित
बाँके\हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछि गणना थालिएका स्याङ्जा २, बाजुरा र दोलखा सकिएसँगै आयोगले समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । हालसम्म एक करोड ४ लाख ७८ हजार ७३५ [...]
मंसिर २० गते, २०७९ १०:१७ मा प्रकाशित
बुटवल\लुम्बिनी माओवादीले ‘आधार इलाका’ दाबी गरेको प्रदेश हो । तर, हरेक निर्वाचनमा उसको जनमत निरन्तर ओरालो लागेको छ । यो प्रदेशमा माओवादीले सुरु गरेको सशस्त्र युद्धको उद्गमस्थल रोल्पा, रुकुमपूर्वमात्रै होइन दाङ, बर्दिया, बाँके, प्युठान, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीसहित १२ जिल्ला छन् [...]
मंसिर १९ गते, २०७९ १६:१४ मा प्रकाशित
काठमाडौँ\संघीय प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व हुने भएको छ। प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिएका ६१ दलमध्ये ४९ दलका उम्मेदवार एक सिटमा पनि निर्वाचित हुन सकेनन्। पाँच जना सांसद भने दलभन्दा बाहिर अर्थात् स्वतन्त्र रूपमा उम्मेदवारी दिएर निर्वाचित भएका छन्। नेपाली कांग्रेस ५७ [...]
मंसिर १९ गते, २०७९ ०९:५२ मा प्रकाशित