वैशाख ८ २०८२, सोमबार

राजनीति

राप्रपा नेपालका अध्यक्ष कमल थापा २४ गते नेपालगन्ज आउने

बांके / राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित शीर्ष नेताहरु २४ गते विहिबार नेपालगन्ज आउने भएका छन् । राप्रपा नेपाल बांकेले आयोजना गरेको अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष थापा सहितका नेताहरु नेपालगन्ज आउने भएका हुन् [...]

चैत २२ गते, २०७८ १४:२८ मा प्रकाशित

काेहलपुर वडा नं १० काे अध्यक्षमा हमालले गरे स्वतन्त्र उम्मेदवारकाे घाेषणा

काेहलपुर / आसन्न स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा -१० को वडा अध्यक्षमा युवा नेता सोभन हमालले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २८ वर्षीय हमलाले अहिलेकाे राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बढेका कारण स्वतन्त्र [...]

चैत २० गते, २०७८ १९:३८ मा प्रकाशित

राप्रपा नेपाल सल्यान पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ता भेला सम्पन्न

सल्यान / पूर्व उप प्रधानमन्त्री एवम् निवर्तमान राप्रपा अध्यक्ष कमल थापा समूहले राप्रपा परित्याग गर्दै पुर्नगठन गरिएको राप्रपा नेपालले आक्रामक ढंगबाट संगठन विस्तारमा जुटेको छ । छोटो समयमा राप्रपा नेपालले ७७ वटै जिल्ला जिल्ला कार्यसमिति चयन गर्दै पार्टीलाई सांगठनिक रुपमा [...]

चैत १७ गते, २०७८ १७:५० मा प्रकाशित

प्रजातान्त्रिक पद्वतीको संस्थागत विकासका लागि राप्रपा नेपाल : उपाध्यक्ष राय

राप्रपा नेपाल बाँकेले पूर्णता पाएको छ । मंगलबार राप्रपा नेपाल बाँकेले संयुक्त घोषणा कार्यक्रम आयोजना गर्दै गर्दै जिल्ला, क्षेत्र तथा नेपालगञ्ज नगर समिति विस्तार गरेको छ ।सम्र्बद्धनबाद, शुसान र समृद्धि भन्ने मुल नारालाई आत्मसात गर्दै राप्रपा नेपालले राप्रपा नेपाल जिल्ला [...]

चैत १५ गते, २०७८ १९:३४ मा प्रकाशित

बाँकेका प्रभावशाली ४ नेताद्वारा राप्रपा परित्याग

बाँके/ राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका ४ प्रभावशाली नेताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता एवं पूर्व केन्द्रिय सदस्य रमेश अर्याल, राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनका केन्द्रिय अध्यक्ष एवं पार्टीका पूर्व केन्द्रिय सदस्य सलाउद्दिन जशगढ, राष्ट्रिय [...]

चैत १३ गते, २०७८ २१:११ मा प्रकाशित

नेकपा एमाले समुन्द्र हो – नेता आचार्य

जाजरकोट/ जाजरकोट कुशे गाउपालिकामा नेकपा एमालेले आमसभा सम्पन्न गरेको छ । कुशे गाउँ कमिटीले आयोजना गरेको आमसभामा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा निर्वाचन बिभागका उप प्रमुख निरज आचार्यले नेकपा एमालेमा सम्पूर्ण देशबासी अटाउने भएकाले समुन्द्र जस्तै भएको जिकिर गरेका [...]

फागुन २५ गते, २०७८ २१:३७ मा प्रकाशित

पार्टी भित्रको गुट–उपगुटको अन्त्य हुने– नेका बाँके सभापति गौडेल

नेपाली कांग्रेस बाँकेका नव निर्वाचित सभापति नारायणप्रसाद गौडेलले पार्टी भित्रको गुट–उपगुटको अन्त्य हुने बताएका छन् । नेपालगन्जमा मंगलबार पत्रकारमाझ आफ्नो योजना तथा कार्यक्रमबारे धारणा राख्दै उनले जिल्ला अधिवेशनको निर्वाचनमा समूहगत रुपमा उमेद्वारी परेपनि अब काँग्रेस बाँकेको समूहगत पार्टीमा गुट–उपगुट नरहने [...]

फागुन २४ गते, २०७८ १८:५१ मा प्रकाशित

महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध– थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । राप्रमसं नेपालद्वारा आयोजित अन्तराष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले आफू स्थानीय विकासमन्त्री [...]

फागुन २४ गते, २०७८ १७:१५ मा प्रकाशित

राप्रपा नेपाल काेहलपुर नगर महिला संगठनले गर्याे विराेध र्याली

काेहलपुर/ आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ आज राप्रपा नेपालले पनि विभिन्न कार्यक्रमसहित यो दिवस मनाएकाे छ । कमल थापाले नेतृत्व गरेकाे राप्रपा नेपालकाे देशैभरमा संगठन विस्तार हुने [...]

फागुन २४ गते, २०७८ १४:१२ मा प्रकाशित